जाजरकोट । भेरी नगरपालिका– १२ बिस्नाचौरस्थित भेरी नदीको बीच टापुमा एक महिलाको शव फेला परेको छ । औंशा किरा परेको, कपाल फुलेको, शरीरको माथिल्लो भागमा मखमलको निलो चोली लगाएको, पेटको बीच भागाम सेतो कपडाले बाँधिएको तथा शरीरको तल्लो भागमा कुनै कपडा नरहेको महिलाको शव भेटिएको प्रहरीले जनाएको छ बायाँ हातमा पहेलो रातो रंगको पलास्टिको ३ वटा चुरा (कडा) लगाएको अन्दाजी ५५/६० वर्षकी...
जाजरकोट । खलंगा सह लगानि खानेपानी तथा सरसफाई उपभोक्ता समिति जाजरकोटका अध्यक्ष बसन्त प्रसाद शर्माले आफ्नो जन्मदिनको अवसरमा बिपत कोषमा रकम सहयोग गरेका छन् । जन्मदिनको अवसरमा अनावश्यक हुने खर्चलाई कटौति गर्दै समाजसेवि अच्युत प्रशाद शर्मा र ब्यवशायी कृष्ण मल्लको सयुक्त हस्ताक्षरबाट खाता संचालनमा रहेको विपद कोषमा उनले ११ हजार १ सय ११ रुपैया जम्मा गरेका हुन् । जन्मदिनको...
जाजरकोट । केही वर्षदेखि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ भने जन्मदिन मनाउने शैली पनि आआफ्नै रहेका छन् । आफ्नो जन्मदिनको अवसरमा कोही होटलमा गएर केक काट्नुका साथै विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर मनाउने गर्दछन् भने केहीले बृद्धाआश्रममा गएर बृद्धबृद्धाहरु संग मनाउने गरेको पाइन्छ । तर भेरि नगरपालिका १ का विरेन्द्र बहादुर बस्नेतले भने आफ्नो जन्मदिन...
जाजरकाेट । आउँदो वैशाख ३० गतेलाई तय स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलले जाजरकोटमा पनि तालमेल गर्ने भएका छन्। गठबन्धन आवद्ध चार दलले चुनावी तालमेलका लागि संयन्त्र समेत बनाउने भएका छन्। जाजरकोटमा सक्रिय गठबन्धन आवद्ध दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच तालमेलको निर्णय भएको हो। आइतबार बसेको चार दलको बैठकपछि...
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका १ चिउरीकी ७६ वर्षिय सेतु कामी विरामी परेर ओछ्यानमा थला परेको एक वर्ष भयो । आर्थिक अभावमा उपचार नपाएर ओछ्यानमा थला परेकी कामिको उपचारका लागि धेरै ठाउँ हारगुहार गर्दा पनि कसैले नसुने पछि समाजसेवी प्रकाश पन्तको पहलमा निशुल्क उपचार हुने भएको छ । आर्थिक अवस्था कमजाेर भएकी कामीको उपचार गर्ने अवस्था नभएपछि पन्तले घरमै गाडि लिएर निशुल्क...
धनकुटा । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा धनकुटामा ४ वटा राजनीतिक दलहरु एक भएर जाने भएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा धनकुटामा सात वटै स्थानीय तहमा प्रमुख तथा उपप्रमुख नेकपा एमालेले जितेको थियो । तर आज धनकुटामा क्रियाशील ४ वटा राजनीतिक पार्टीले आगामी स्थानीय निर्वाचनमा एक भएर जाने घोषणा गरेसँगै एमालेलाई ठेस लाग्ने देखिएको छ । धनकुटामा क्रियाशील...
ललितपुर । अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको देशको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको ५५ औँ स्थापना दिवसका अवसरमा आज शुक्रवार उहाँले देशको अर्थतन्त्र बलियो बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो । बैंकको ब्याज दरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको...
काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ । उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते सकय दिइनेछ । त्यही दिन साँझ...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ । आज बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले भने ‘आज बसेको बैठकले १६ गतेदेखि परीक्षा निर्णय गरेका छौं । समयतालिका सार्वजनिक गर्ने तयारी गरिरहेका छौं ।’ यस अघि जेठ १८ गतेदेखि हुने भनिए पनि आज बसेको बोेर्डको...
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा डिजिटल बोर्डबाट हुन सक्ने प्रचार रोक्न यस्तो प्रावधान राखेको हो । उम्मेदवारको कार्यालयमा राखिने तुलको कपडामा बनाईएको ३/३ फिटको दलको...