जाजरकाेट । जाजरकाेट अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष डम्बर सिह ठकुरीले पदभार ग्रहण गरेका छन् । अस्पताल विकास समिति जाजरकोटको अध्यक्षमा मनोनयन भएका ठकुरीले शुक्रबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै ठकुरीले अस्पतालको विकासका लागि सबैसँग हातेमालो गर्दै आवश्यक सल्लाह–सल्लाह लिएर अगाडी बढ्ने बताए । उनले समितिको एक्लो प्रयासले...
काठमाण्डाै । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो । बैंकले सहायक निर्देशक १८ जना, प्राविधिक १ जना र प्रशासनतर्फ तथा सहायक पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो । अनलाइनमार्फत आजदेखि असोज १६ गतेसम्म आवेदन दिन सकिने बैकद्वारा जारी सूचनामा उल्लेख छ । सूचनामा हेर्नुहोस्...
जाजरकोट । जिल्लाको भेरी नगरपालिका वडा नं. १ की एक असहाय बालिकालाई २५ हजार रकम सहयोग गरिएको छ । आमाको मृत्यु भएको र बाबु बेपत्ता भई असहाय बनेकी रितु पुनलाई माद्यमिक तह अध्ययनमा सहयोग पुगोस भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो । भेरी सामुदायिक विकास मन्चले आयोजना गरेको एक कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष दिपक रानाले उक्त रकम हस्तान्तरण गरेका हुन । भेरी सामुदायिक...
जाजरकोट । जाजरकोटका धेरै स्थानमा कतिपय सामुदायिक विद्यालयहरुमा एक जना शिक्षकले एकजना विद्यार्थि पढाएर बस्नुपर्ने बाध्यता छ । विद्यार्थि अभावमा अधिकांश सामुदायिक विद्यालय न बन्द हुन सकेका छन, न त गुणस्तरीय पढाई नै हुन्छ । कतिपय गाउँमा भने विद्यालय नहुदा पाँच घन्टा सम्म पैदल हिँडेर साना बालबालिका विद्यालयसम्म पुग्ने गरेको अभिभावक गुनासो छ । यस्तै समस्याबाट जाजरकोटका...
जाजरकाेट । जाजरकाेट अस्पताल विकास समितिले लामाे समयपछि व्यवस्थापन समिति पाएको छ । करिब डेढ वर्षपछि अस्पताल विकास समितिको अध्यक्षमा डम्बर सिह ठकुरी नियुक्त भएका छन् । कर्णाली प्रदेश स्वास्थ्य ऐन २०७८ को दफा १३ को उपदफा २ अन्तर्गत खण्ड (क) बमोजिम सामाजिक विकास मन्त्रालयले ठकुरीलाइ चार वर्षका लागि जाजरकाेट अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो । डेढ वर्षदेखि...
नेपालगन्ज । सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा गरिसकेको अवस्थामा नेकपा एस बाँकेले क्षेत्र नम्बर ३ प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारको नामावली सिफारिस गरेको छ । नेकपा एस बाँकेको आज बसेको भेलाले बाँके क्षेत्र नम्बर ३ प्रतिनिधि सभा र प्रदेश सभा र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरेको छ । नेकपा एसले...
काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रमका बीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपालको तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायतके तर्फबाट नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटले हस्ताक्षर...
काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेपछि माओवादी केन्द्रसँग पहिलो पटक वार्ता भएको थियो । प्रचण्डको एक नातेदारको हात्तिवनस्थित घरमा भएको भेटमा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति भएको एक नेताले जानकारी दिए । बैठकमा...
जाजरकोट । जाजरकोटको होटेलमा वेश्यावृती गराउने एक साहुलाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको डडुवा गाउँपालिका ०१ घर भई हाल भेरी नगरपालिका ०३ ठाँटी स्थित न्यू थकाली होटल एण्ड लज सञ्चालन गरी बस्ने ओमकार लोहनियालाई प्रहरीले पक्राउ गरेको हो । शनिवार आफ्नो होटलको कोठामा महिलाहरुलाई बोलाई वेश्यावृती गराई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिई पीडित महिलाहरुको...
जाजरकोट । जाजरकाेटका ३३ हजार भन्दा बढी बालबालिकालाई फाइजर बायोएनटेक खोप दिईने भएको छ । ५ वर्ष देखि ११ बर्ष उमेर समुहका ३३ हजार ४ सय १८ बालबालिकालाई कोरोना विरुद्धको फाइजर बायोएनटेक खोप दिईने भएको हो । नलगाड नगरपालिका भित्रका ५ हजार ८४ दशमलव आठ प्रतिशत बालबालिकालाई खोप लगाइने भएको छ । छेडागाड नगरपालिकाका ७ हजार ५८ दशमलव १ प्रतिशत, भेरी नगरपालिका ५ हजार ९ सय ९ दशमलव...