७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
बेश्याबृत्ति गराएको आरोपमा होटल संचालक पक्राउ
बेश्याबृत्ति गराएको आरोपमा होटल संचालक पक्राउ
  • paschimpatra

जाजरकोट । जाजरकोटको होटेलमा वेश्यावृती गराउने एक साहुलाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको डडुवा गाउँपालिका ०१ घर भई हाल भेरी नगरपालिका ०३ ठाँटी स्थित न्यू थकाली होटल एण्ड लज सञ्चालन गरी बस्ने ओमकार लोहनियालाई प्रहरीले पक्राउ गरेको हो ।

शनिवार आफ्नो होटलको कोठामा महिलाहरुलाई बोलाई वेश्यावृती गराई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिई पीडित महिलाहरुको उद्धार गरी साहु ओमकार लोहनियालाई रितपूर्वक पक्राउ गरी जिल्ला अदालत जाजरकोटमा मानव वेचविखन सम्बन्धी कसुरमा ५ दिनको म्याद थप भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

  • ६ भाद्र २०७९, सोमबार प्रकाशित
  • Nabintech