१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
नेपाल राष्ट्र बैंकले माग्यो ४३ जना कर्मचारी (सूचनासहित)
नेपाल राष्ट्र बैंकले माग्यो ४३ जना कर्मचारी (सूचनासहित)
  • paschimpatra

काठमाण्डाै । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।

बैंकले सहायक निर्देशक १८ जना, प्राविधिक १ जना र प्रशासनतर्फ तथा सहायक पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

अनलाइनमार्फत आजदेखि असोज १६ गतेसम्म आवेदन दिन सकिने बैकद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचनामा हेर्नुहोस् !

 

  • १७ भाद्र २०७९, शुक्रबार प्रकाशित
  • Nabintech