जाजरकाेट । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका...
काठमाडौं । नेपाल बार एसोसिएसनमा सत्तारुढ गठबन्धननिकट कानून व्यवसायीहरूको संयुक्त प्यानल विजयी भएको छ । अध्यक्षमा गोपालकृष्ण घिमिरेसहित सबै पदमा सत्तारुढ गठबन्धननिकट उम्मेदवारहरू विजयी भएका हुन् । कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत रहेका घिमिरेले नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमणि...
जाजरकोट । नेपालमा जातिय विभेद अन्त्यको नारा उठेको वर्षाै बितिसकेको छ तर जाजरकोटमा भने यो नाराले छुन सकेको छैन । अझै पनि यहाँ कथित तल्लो जात र माथिलो जातका नाममा भेदभाव कायमै छ । अन्तरजातिय विवाह गरेकै कारण समाजबाट बहिष्कृत हुनु पर्ने अवस्था छ । यस्तै तिरस्कार परेका छन जुनिचादे गाउँपालिका पाँच गर्खाकोटका गणेश कुमार चदाराले उनले सोहि ठाँउकी ज्योति शाहसगँ २०६७ सालमा...
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीबाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । नेकपा(क्रान्तिकारी माओवादी) परित्याग गरी सो पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा गठन भएको संयुक्त समाजवादी मोर्चा...
नलगाड । जिल्लाको नलगाड नगरपालिकाले जनप्रतिनिधीहरुको पाँच बर्षिय कार्यकालमा सम्पन्न भएका महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेको छ । मंगलबार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी जनप्रतिनिधीहरुको पाँच बर्षिय कार्यकालमा भएका महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेको हो । संघीयतापछि २०७४ साल वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । सोही बमोजिम नलगाड...
सल्यान । शिशु तथा आमाको पोषण सुधारका लागि भन्दै सल्यानको कपुरकोटमा सुनौलो हजार दिनका महिलाहरुलाई अण्डा र सर्वाेत्तम पिठो वितरण गरिएको छ । कपुरकोट गाउँपालिकाको ३ नम्बर वडा कार्यालयले एक सय ५० जना महिलाहरुलाई पोषणयुक्त खाने कुरा वितरण गरेको हो । नवजात शिशु र जन्म दिने आमालाई उचित पोषणयुक्त खानेकुराको अभावमा कुपोषित र शरीरमा रक्त अल्पता हुने सम्भावनालाई मध्यनजर...
जाजरकोट । नलगाड नगरपालिकामा मिडिया विकास बहस कार्यक्रम सम्पन्न भएको छ । प्रेस सेन्टर, नेपाल जिल्ला समन्वय समिति जाजरकोटको आयोजना र नेपाल पत्रकार महासंघ शाखा जाजरकोटको समन्वयमा मिडिया विकास वहस कार्यक्रम ६ बुद्धे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । जाजरकोट जिल्लामा सञ्चालित, रेडियो एफ.एम, पत्रपत्रिका, अनलाईन सञ्चार माध्यमहरुको विकासका लागि क्रियाशिल पत्रकार...
जाजरकोट । भेरी नगरपालिका– १२ बिस्नाचौरस्थित भेरी नदीको बीच टापुमा एक महिलाको शव फेला परेको छ । औंशा किरा परेको, कपाल फुलेको, शरीरको माथिल्लो भागमा मखमलको निलो चोली लगाएको, पेटको बीच भागाम सेतो कपडाले बाँधिएको तथा शरीरको तल्लो भागमा कुनै कपडा नरहेको महिलाको शव भेटिएको प्रहरीले जनाएको छ बायाँ हातमा पहेलो रातो रंगको पलास्टिको ३ वटा चुरा (कडा) लगाएको अन्दाजी ५५/६० वर्षकी...
जाजरकोट । खलंगा सह लगानि खानेपानी तथा सरसफाई उपभोक्ता समिति जाजरकोटका अध्यक्ष बसन्त प्रसाद शर्माले आफ्नो जन्मदिनको अवसरमा बिपत कोषमा रकम सहयोग गरेका छन् । जन्मदिनको अवसरमा अनावश्यक हुने खर्चलाई कटौति गर्दै समाजसेवि अच्युत प्रशाद शर्मा र ब्यवशायी कृष्ण मल्लको सयुक्त हस्ताक्षरबाट खाता संचालनमा रहेको विपद कोषमा उनले ११ हजार १ सय ११ रुपैया जम्मा गरेका हुन् । जन्मदिनको...
जाजरकोट । केही वर्षदेखि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ भने जन्मदिन मनाउने शैली पनि आआफ्नै रहेका छन् । आफ्नो जन्मदिनको अवसरमा कोही होटलमा गएर केक काट्नुका साथै विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर मनाउने गर्दछन् भने केहीले बृद्धाआश्रममा गएर बृद्धबृद्धाहरु संग मनाउने गरेको पाइन्छ । तर भेरि नगरपालिका १ का विरेन्द्र बहादुर बस्नेतले भने आफ्नो जन्मदिन...