काठमाडौं । नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ । नामिबिया विरुद्धको पहिलो खेल वर्षाका कारण प्रभावित बनेपछि नेपालले एक अंक पाएको थियो । स्कटल्याण्डले भने शृंखलाको पहिलो खेलमै...
जाजरकोट । प्रकृतिको संरक्षण अभियान्ता जाजरकोटका गोविन्द सिंह प्रकृतिका नायक अवार्डबाट सम्मानित भएका छन् । नेपाल पन्छी संरक्षण संघको ४० औं बार्षिक साधारण सभाको अवसरमा सिंहलाई बर्डलाइफ नेचर्स हिरोको उपाधि सहित सम्मानित भएका हुन् । स्थानीय स्तरमा रहेर जंगली जनावर, चरा र तिनको संरक्षण तथा बासस्थान संरक्षणमा उल्लेख्य स्वयम्सेवी योगदान पुरयाउने जाजरकोटका सिंह...
जाजरकोट । जिल्लाको कुशे गाउँपालिका ०९ पैंकमा रेडपाण्डा मृत अवस्थामा फेला परेको छ । वडा कार्यालय नजिकै रेडपाण्डा फेला परेको भनी प्रहरी चौकी पैंकलाई स्थानीयले जानकारी गराएका थिए । प्रहरी चौकी पैंक बाट खटिएको टोलीले रेडपाण्डा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीले सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा मृत रेडपाण्डालाई सब...
जाजरकाेट । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटको २६ औं साधारण सभा आईतबार सम्पन्न भएको छ । संस्था स्थापना दवसको अबसरमा जिल्ला सदरमुकाम खलंगामा २६ औं साधारण सभा सम्पन्न भएको हो । बार्षिक रुपमा नियमित साधारण सभा सम्पन्न गर्दै आएको पाँचतारा युवा संरक्षक मन्च, जाजरकोटले पूर्वाधार निर्माण, आर्थिक विकास तथा सामाजिक रुपान्तरणका क्षेत्रमा काम गर्दै आएको छ । विशेषगरी बाल...
काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् । बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए । नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४,...
जाजरकोट । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् । उनले ३४ हजार १५१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २५ हजार १२० मत पाए । बस्नेत र आचार्यबीच ९ हजार ३१ मतान्तर छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि जाजरकोटबाट माओवादी केन्द्रका बस्नेत निर्वाचित भएका थिए । बस्नेतले यो...
जाजरकाेट । जाजरकोट प्रदेश सभा (ख) मा पनि नेपाली कांग्रेसका वेदराज सिंह विजयी भएका छन् । कांग्रेसका जिल्ला सभापति सिंहले एमालेका डम्बर सिंहलाई ७ हजार ७३ मतान्तरले पराजित गरेका हुन् । कांग्रेसका सिंहले १८ हजार ५४३ मत पाएका छन् भने एमाले नेता सिंहले ११ हजार ४७० मत पाए । कांग्रेस नेता सिंह ०७४ मा माओवादीका गणेशप्रसाद सिंहसँग पराजित भएका थिए । अहिले उनै सिंहको सहयोगमा...
जाजरकाेट । जाजरकोटमा मतगणना सुरु भएदेखि नै माओवादी केन्द्रका शक्ति बहादुर बस्नेतले नेकपा एमालेका निरज आचार्यलाई धेरै मतान्तरको फरकले पछि पार्दै लगेका छन् । यो समाचार तयार पार्दा सम्म नेकपा माओवादी केन्द्रका शक्ति बस्नेतले ११ हजार ७२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले ७ हजार ९ सय ६४ मत प्राप्त गरेका छन् । बस्नेत र आचार्य वीच ३ हजार १...
जाजरकाेट । बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका वेदराज सिंह नेकपा एमालेका उम्मेदवार डम्बर सिंह भन्दा ६ हजार ६ सय २५ मतले अघि छन् । बारेकोट गाँउपालिकाका, नलगाड नगरपालिका, कुशे गाँउपालिकाकाे ५, ६, ७, ८, ९ र भेरी नगरपािलकाकाे केही वडाकाे मत गणना सकिदा वेदराजले १६ हजार २ सय ८४ मत ल्याएका छन् भने डम्बरले ९ हजार ६ सय ५९ मत ल्याएका छन् । यस्तै स्वतन्त्र...
जाजरकाेट । जाजरकोट प्रदेश सभा अन्तर्गत (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाह निर्वाचित भएका छन् । उनी १६ हजार ४० मतसहित निर्वाचित भएका हुन् । शाहले नेकपा एमालेका खिम बहादुर शाहीलाई ५ हजार ५१० मतान्तरले पछि पारे । एमाले नेता शाहीले १० हजार ५३० मत पाएका छन् । शाह विषशतः प्रतिनिधि सभामा अन्तिम पटक चुनाव लड्न चाहेका थिए । तर सत्तारुढ दलहरुभित्र...