काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको प्रयोग हुने भएको छ। मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएको गुनासो आएको भन्दै निर्वाचन आयोगले मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरेको हो। निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो मसीले छपाइ गर्ने निर्णय...
जाजरकोट । जिल्लाको कुशे गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी ८१ जनाले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन । एकीकृत समाजवादीको कुशे गाउँ कमिटीको शनिवार सम्पन्न पार्टी कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेसबाट ६५ जना र एमाले बाट १६ जना नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन । कार्यक्रममा कांग्रेसबाट दलित संघका क्षेत्रीय उपसभाति...
नुवाकोट । नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठन नुवाकोटको जिल्ला कमिटी गठन गरिएको छ । आज विदुरमा आयोजित प्रथम जिल्ला भेलाले जमुना गजुरेलकाे अध्यक्षतामा ११ कार्यसमिति चयन गरेको हो । कमिटीको उपाध्यक्षमा हरिराम भेट्वाल, सचिवमा राम्मणी अधिकारी, कोषाध्यक्षमा दिपक थापालाई चयन गरिएको छ । सदस्यहरुमा बिपस्ना बस्नेत,हरिजगं पाण्डे,सृर्जन पाैडेल,मनाेज...
जाजरकाेट । जाजरकाेटमा यातायात सेवा र शिक्षण संस्था बन्द भएका छन् । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् । प्रहरी कार्यालय जाजरकाेटका अनुसार आज बिहानैदेखि लामो दुुरीका सवारी साधन चल्न नसकेको जनाएकाे छ । जाजरकाेटबाट नेपालगञ्ज सुर्खेत, काठमाण्डाै लगायत जाने गाडी पुर्ण रुपमा बन्द भएका हुन् । यस्तै...
काठमाडौं । स्वस्थानी व्रत आज समापन हुँदै छ । हिन्दु धर्मावलम्बीहरुले पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो । स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि शालीनदी, भक्तपुरको हनुमानघाटलगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । परम्परादेखि नै श्रीस्वस्थानीको व्रत...
जाजरकोट । खलंगा बजार क्षेत्रमा जडान गरिएका अधिकांश सिसि क्यामेरा प्रयोग विहिन भएका छन । बजार क्षेत्रको सुरक्षाको लागि भन्दै जडान गरिएका अधिकांश सिसि क्यामेरा अहिले बन्द अवस्थामा छन । भेरी नगरपालिकाको १२ लाख बजेटमा ३ वर्ष अघि जडान गरिएका २५ वटा क्यामरा मध्य हाल १६ वटा क्यामरा प्रयोग विहिन अवस्थामा रहेका छन । जसमध्य प्रहरी कार्यालय परिसर भित्रका ६ वटा संगै शान्तीचौतारा...
जाजरकाेट । पूर्वआपूर्ती सहायक मन्त्री तेज विक्रम शाहको शनिबार निधन भएको छ । नेपालगञ्ज उपचार गराई रहेका ९१ बर्षिय पूर्वसहायकमन्त्री शाहको निधन भएको हो । पूर्वसाँसद गोविन्द विक्रम शाहका पुजनीय वुवा पूर्वसहायकमन्त्री शाहको दाँहसंस्कार जाजरकोटको शिवालयमा हुने भएको छ । दाँहसंस्कारको लागि पूर्व सहायकमन्त्री शाहको लास आज रातिनै जाजरकोटको खलंगा पुर्याईएको छ । उनको...
जाजरकोट । अमेरिकी अमेरिकी सहयोग परियोजना (एमसीसी) का विरुद्ध नेकपा (एकीकृत समाजवादी) जाजरकोटका जनसंगठन सडक संघर्षमा उत्रिने भएका छन् । अमेरिकाले एमसीसी तत्काल संसदबाट अनुमोदन गर्न दबाब दिइरहेका बेला एकीकृत समाजवादी निकट मोर्चा संगठनहरु यसका विरुद्ध आइतबार सडक संघर्षमा उत्रिन भएका हुन् । आइतबार दिउँसो १ बजे जिल्ला पार्टी कार्यालयमा जम्मा भएर ठाँटीमा विरोध...
सुर्खेत । कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले १० जिल्लाका कार्यालय प्रमुखसँग छलफल गर्नुहुँने भएको छ । फागुन २ गते १० जिल्लाका कार्यालय प्रमुखलाइ मन्त्रालयमा बोलाएर त्यहाँ भएका विकास निर्माणका विषयमा छलफल गर्न लागिएको हो । काम गर्दा आएको कठिनाइ र समाधानका उपायका विषयमा समेत व्यापक छलफल हुन लागेको मन्त्री सिंहले जानकारी दिनभयो । दोस्रो...
जाजरकाेट । उद्योग वाणिज्य संघ जाजरकोटको नयाँ नेतृत्व चयनमा लफडा सुरु भएको छ । अहिलेको कार्य समितिको कार्यकाल सकिएको लामो समय सम्म पनि नयाँ नेतृत्व चयनका लागि कुनै प्रक्रिया सुरु हुनसकेको छैन । विधान अनुसार २०७७ सालको भाद्र महिनामा कार्यसमितिको कार्यकाल सकिएको थियो । ६ महिना कार्यकाल थप गर्न सक्ने विधानको व्यवस्था बमोजिम ६ महिना कार्यकाल थप गरी गत चैतमा नयाँ कार्यसमिति...