६ कात्तिक कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आइतबार पोखराको प्रदर्शनका क्रममा घुसपैठियाको आरोपमा कुटपिट गरेका व्यक्ति सोही पार्टीका नेता रहेको खुलेको छ । रवि लामिछानेको पक्षमा भएको प्रदर्शनमा घुसपैठ गरेर परिस्थितिलाई उत्तेजक बनाएको आरोपमा कुटिएर रक्ताम्य भएका व्यक्ति रास्वपा मादी गाउँपालिका संयोजक पदमराज पौडेल रहेको खुलेको हो ।पौडेलले...
६ कात्तिक काठमान्डौ । नेकपा माओवादी केन्द्र ले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ।सरकारका गलत कमदको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने निर्णय भएको हो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा भएको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका...
५ कात्तिक काठमान्डौ । साफ महिला च्याम्पियनसिप २०२४ मा नेपालले सानदार जित निकालेको छ। सोमबार दशरथ रंशगालामा भएको खेलमा नेपालले माल्दिभ्समाथि गोलको वर्षा गर्ने क्रममा ११ गोलको जित निकाल्यो।नेपालको जितमा रेखा पौडेलले पाँच गोल गरिन्। उनले खेलको ३१, ४१, ४७, ६३ र ७८ मिनेटमा गोल गरिन्।प्रिति राईले पनि ह्याट्रिक पूरा गरिन्। उनले खेलको पाँचौं, ६५ र ६७ मिनेटमा गोल गर्न...
५ कात्तिक काठमान्डौ । घरेलु टोली अमेरिकाले तेस्रो टी २० मा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ। अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन जोड्यो।अमेरिकाका लागि ओपनिङ ब्याटर मुक्कामल्लले सबैभन्दा बढी ६८ रन जोडे। १८औं ओभरमा सोमपाल कामीबाट बोल्ड हुनुअघि उनले ५१ बलमा ५ चौका र २ छक्का प्रहार...
४ कात्तिक कास्की । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।गत शुक्रबार पक्राउ परेका सभापति लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो। अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान...
४ कात्तिक गाजा । उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली हमलामा ७३ जनाको मृत्यु भएको छ । हमासका अधिकारीहरूले यस आक्रमणमा मारिएका व्यक्तिहरूको सङ्ख्याको बारेमा जानकारी दिएका हुन्। बेत लाहिया क्षेत्रमा महिला र बालबालिकाको पनि ज्यान गएको हमासका अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार शनिबार राति अबेर राति भएको बम विस्फोटबाट यो हमला गरिएको थियो जसमा...
४ कात्तिक कास्की । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउन लागेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका...
३ कात्तिक काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई लक्षित गर्दै टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कलाविहीन नयाँ नाटक मन्चन भएको र त्यो सुपरफ्लप हुने बताएका हुन् ।थापाले सामाजिक सञ्जालमा लेखेका छन् ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाविहीन नयाँ नाटक मन्चन भइरहेछ–‘प्रतिशोध...
३ कात्तिक कास्की । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ स प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राती नै स्थलमार्गबाट पोखरा लगेको थियो । लामिछानेलाई सिधै पोखरा...
२ कात्तिक काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पार्टी कार्यालय बनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको टोलीले पक्राउ गरेको हो । रविलाई पक्राउ गर्न सीआईबीका एसबी हविन्द्र बोगटी ठूलो दलबलसहित रास्वपा कार्यालय पुगेका थिए । कार्यालय परिसरमा रास्वपा कार्यकर्ताको बाक्लो उपस्थिति...