जाजरकोट । वल्डभिजन इन्टरनेश्नल नेपाल सँगको साझेदारीमा पाँचतारा युवा संरक्षक मंच, जाजरकोट र भेरी नगरपालिका र नलगाड नगरपालिका पालिकामा संचालन गरिरहेको बाल संरक्षण तथा बाल प्रायोजन, समावेशी तथा गुणस्तरिय शिक्षा परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । वल्डभिजन इन्टरनेश्नल नेपालसँगको साझेदारीमा पाँचतारा युवा संरक्षक मंच, जाजरकोट र भेरी नगरपालिका र...
८ कात्तिक कास्की । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।यो संगै रविमाथि थप सोधपुछ हुने छ ।
८ कात्तिक सुर्खेत । सुर्खेतमा एसएमएल गाडी दुर्घटना भएको छ । जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी बराहताल गाउँपालिका–८ को हुड्के भन्ने ठाउँमा बिहीबार बिहान ७ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको छ । उनी अहिले वीरेन्द्रनगर नगरपालिका–१, मा बस्दै...
८ कात्तिक काठमाडौं । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं गोर्खा मिडियाका पूर्वसञ्चालक रवि लामिछानेलाई म्याद थपको अनुमतिका लागि आज कास्की जिल्ला अदालत लगिँदै छ। लामिछानेसँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ। लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस...
८ कात्तिक दाङ । बोलेरो गाडी दुर्घटनामा परी नवजात शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका ४ कागडाँडामा सुत्केरी बोकेर घर फर्किँदै गरेको जिप दुर्घटनामा परी घाइते भएका २ दिने शिशुको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लुंग्री गाउँपालिका १ छिउधरका अमृत रोका, उनकी सुत्केरी श्रीमती र दुई...
७ कात्तिक बर्दिया । लुम्बिनी प्रदेशमा तीनजना नयाँ मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिदैँ सिफारिस गरेका छन् । नेपाली काँग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा साउन ७ गते मुख्यमन्त्री बनेका मुख्यमन्त्री आचार्यले नेपाली काँग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना...
७ कात्तिक काठमाडौं । ट्वान्टी–२० क्रिकेटमा धेरै रन बनाउने नेपालको कीर्तमान भंग भएको छ । नेपालको यो कीर्तिमान जिम्बाब्वेले तोडेको हो । जिम्बाब्वेले आईसीसी पुरुष ट्वान्टी–२० सब रिजनल छनोटमा गाम्बियाविरुद्ध ३४४ रन बनाएको हो । यसअघि नेपालले मंगोलियाविरुद्ध ३१३ रन बनाउँदै ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने टिमको कीर्तिमान राखेको थियो ।बुधबार जिम्बाब्वेले...
७ कात्तिक हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको घटनामा आफ्नै पति पक्राउ परेका छन् । पीडित महिलाले कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीको आधारमा उनका श्रीमान पक्राउ परेका छन् ।असोज ३० गते मनहरी गाउँपालिका–५, स्थित आफ्नै घरमा महिलामाथि उनका श्रीमान र दुई किशोरले सामूहिक बलात्कार गरेको उजुरी...
७ कात्तिक काठमान्डौ । बलिउड अभिनेता अनिल कपूरले पान मसालाको विज्ञापन गर्न अस्वीकार गरेका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार विज्ञापन खेल्न उनलाई १० करोड भारू अफर गरिएको थियो। तर उनले तुरून्तै उक्त अफर अस्वीकार गरे।अजय देवगन, अक्षय कुमार, टाइगर श्राफ, शाहरूख खान जस्ता कलाकार पान मसालाको विज्ञापन गरिरहेका छन्। यसैकारण उनीहरूका फ्यान रिसाएका थिए।अनिल कपूर आफ्नो...
६ कात्तिक बाँके । घोराही उपमहानगरपालिका १५ उषाटोल बस्ने ६० वर्षीय शरद लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार ६ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो। बाँकेको राप्तिसोनारी गाउँपालिका ६लक्ष्मिराजपुरबाट जुवातास खेलिरहेको...