२६ असार, काठमाडौं । आज गुरु पुर्णिमा मनाइदै छ । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइन्छ ।वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ...
जाजरकोट । जाजरकोट डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद साहमाथि कार्यकक्षमै कुटपिट भएको छ। आइतबार कार्यालय समयमै अज्ञात समूह कार्यालयभित्र पसेर प्रमुख साहमाथि आक्रमण गरेको हो। साहका अनुसार उनी कार्यकक्षमा नियमित फाइलहरू हेर्दै गरेका बेला एक्कासि ३–४ जना आक्रोशित व्यक्तिहरू पसेर कराउन थाले र हातपात गरेका थिए। ‘म सामान्य फाइल हेरिरहेको थिएँ, एक्कासी मानिसहरू...
२२ असार काठमान्डौ । बलिउडका दुई नायक अक्षय कुमार र सैफ अली खान १७ वर्ष एकै फिल्ममा सहकार्य गर्ने भएका छन् ।उनीहरु दुईले सन् २००८ मा प्रदर्शनमा आएको ‘टशन’मा सहकार्य गरेका थिए । त्यस यता उनीहरुलाई एकै फिल्ममा देखिएको छैन । ‘हैवान’को छायाङ्कन सन् २०२५ भित्रै सुरु हुने बताइएको छ । सन् २०२६ मा प्रदर्शनमा ल्याउने निर्माण पक्षको लक्ष्य रहेको छ ।उनीहरुले फिल्म ‘हैवान’मा...
दीपक शर्मा २१ असार बर्दिया । कारागारमा रहेका कैदीको विस्तरामुनी गाँजा बरामद भएपछि बर्दियामा सुरक्षा संयन्त्र माथि प्रश्न चिन्ह खडा भएको छ । बर्दियाको गुलरियामा रहेको जिल्ला कारागारका कैदीको विस्तारामुनिबाट ५ ग्राम गाँजा फेला परेको बताइएको छ ।बर्दिया कारागारको क्षमताअनुसार १ सय २५ जना पुरुष बस्ने भएपनि हाल ३ सय ७५ जना कैदी र थुनुवा रहेका छन्। तीमध्ये कैदी ३...
जाजरकोट । जिल्लाको भेरी नगरपालिका–१३ लाई जिल्लाकै पहिलो पोषणमैत्री वडा घोषित गरिएको छ। नेपाल सरकारले तोकेको ४९ वटा पोषण सूचकहरू पूरा गरेपछि सो वडालाई पोषणमैत्री वडा घोषणा गरिएको हो। सो अवसरमा भेरी नगरपालिका–१३ मा आयोजित एक औपचारिक कार्यक्रममा पोषणमैत्री वडाको घोषणा गरिनुका साथै वडाको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन पनि गरिएको छ। वडा कार्यालय भवन ७० लाख...
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा भिरबाट खसेको ढुङ्गा लागेर दुई दिदीबहिनीको मृत्यु भएको छ । भुकम्पपछि टिनको टहरामा सुतिरहेका बेला बिहीवार राति करिब ९ः३० बजेको समयमा टहरा माथिबाट खसेको ठूलो ढुङ्गाले नरबहादुर बुढाकी १६ वर्षीया छोरी चन्द्रा बुढाको घटनास्थलमै मृत्यु भएको छ । उनीसँगै सुतेकी २० वर्षीया सर्मिला बुढा घाइते भएपछि उपचारका लागि प्राथमिक...
१९ असार कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्तीमा परेका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट बर्खास्त गरेको हो । मुख्यमन्त्री कार्यालयले वनमन्त्री चौधरीलाई मन्त्रिपरिषद् बैठकबाट बर्खास्त गरिएको पुष्टि गरेको छ ।कृषि मन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट...
जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला संगठन समिति, जाजरकोटले हालै प्रेस विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रका जनतालाई अझै टहरामा बस्न बाध्य बनाउने राज्यका नीतिप्रति गम्भीर आपत्ति जनाएको छ। प्रेस विज्ञप्तिमा भनिएको छ, “राष्ट्र, राष्ट्रियता र श्रमजीवी जनताको पक्षमा निरन्तर क्रान्तिमा अविचलित पार्टी अहिले दलाल पुँजीवादी व्यवस्थाबाट उत्पीडित...
१७ असार कैलाली । रोल्पाकी एक महिला र हुम्लाका दुई युवक लागुऔषधसहित कैलालीमा पक्राउ परेका छन्।रोल्पाको सुनछहारी गाउँपालिका–७ की ३२ वर्षीया पूर्णिमा पुन मगर र हुम्ला सुर्केगाड गाउँपालिका –५ का ३२ वर्षीय लोकेन्द्रबहादुर शाही र २७ वर्षीय सालु शाही कैलालीमा लागुऔषधसहित पक्राउ परेका हुन्।कैलाली प्रहरीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार उनीहरूको साथबाट २...
१६ असार सुर्खेत । सुर्खेत प्रहरीले एकैदिन चार जना विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ ।जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार हातहतियार खरखजाना मुद्दामा ५ महिना कैद र ५००० आर्थिक जरिवानको फैसला सुनाइएका गणेशबहादुर डाँगी पक्राउ परेका छन्।डाँगी गुर्भाकोट नगरपालिका–९ का हुन्।प्रहरीका अनुसार बलात्कार मुद्दामा अदालतबाट २ वर्ष...