१७ साउन काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टिको विवाद बढदै गएको छ ।नेकपा एकीकृत समाजवादी पार्टिका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा माग गर्नु भएको छ ।न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा खनालले अध्यक्ष नेपालको राजीनामा माग्नु भएको हो । पार्टीको वैचारिक र सांगठनिक कमजोरीको सम्पूर्ण जिम्मेवारी अध्यक्षमाथि लगाएका उनले...
१७ साउन कैलाली । कैलालीमा एक युवतीको चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।कैलाली बर्दगोरिया गाउँपालिका ३ घर भएकी १७ वर्षिय किशोरी याचना सेजवालको हत्या गरेको आरोपमा बर्दगोरिया १ का ३३ वर्षिय नृप साउदलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।मृतक र साउद राजधानी सेकुवा एण्ड म म सेन्टरमा काम गर्ने गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब...
१६ साउन काठमान्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीको राजीनामा अझै स्वीकृति भएको छैन ।नागरिक उन्मुक्ति पार्टी नाउपा संसदीय दलका नेता गंगाराम चौधरीले २२ असारमा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए । त्यसैदिन नाउपाका तर्फबाट मन्त्रिपरिषद्मा रहेका राज्यमन्त्री अरुणकुमार...
दीपककुमार शर्मा १४ साउन बर्दिया । राष्ट्रिय स्वतन्त्र पार्टि बर्दियाका सभापतिको निधन भएको छ । व्यक्तिगत भ्रमणका लागी सींगारपुरमा रहनु भएका रास्वपा बर्दियाका सभापति बिपिन पौडेलको मंगलवार निधन भएको रास्वपा बर्दियाका सचिव दीपक जिसीले जानकारी दिनु भयो । उहाका अनुसार करिब २ हप्ताको लागी आफनै निजी भ्रमणका लागी थाइल्याण्ड बाट सींगापुरमा रहेका बेला मंगलवार बेलुकी...
१४ साउन काठमान्डौं । भारतीय टोलीका प्रमुख तीव्र गतिका बलर जसप्रित बुमराहले बिहीबारबाट सुरु हुने एन्डरसन तेन्दुलकर ट्रफीको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने भएका छन्।इएसपीएनक्रिकइन्फोका अनुसार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईको मेडिकल टिमले बुमराहको ढाडलाई जोगाउन र उनको लामो क्रिकेट करिअरलाई ध्यानमा राख्दै यो निर्णय लिएको हो। भारतीय टिम व्यवस्थापन...
१३ साउन सुर्खेत । भेरी नदीमा पानीको सतह बढेको छ । भेरी नगरपालिका–१ रिम्ना जाजरकोटमा रहेको भेरी रिम्जलमापन केन्द्रमा पानीको वहाब बढेको सूचना आएको भन्दै जिल्ला प्रशासन कार्यालय जाजरकोटले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि पानीको सहत केही बढेकाले सर्तक रहन आग्रह गरेको बताए । जाजरकोटका प्रमुख जिल्ला...
१३ साउन काठमान्डौं । श्रावण शुक्ल पञ्चमी अर्थात आज नाग पञ्चमीमा नाग वा सर्पको पूजा गरिन्छ । आज बिहानै उठी स्नान गरी दियो, कलश, गणेश भगवानको पूजा गरी आफ्ना घरको ढोकाको दुवै तर्फ गाईको गोबरले विषालु सर्पको चित्र लेखेर टाँस्नु पर्दछ । नागको मानचित्रमा दहि, दूबो, कुश, सिन्दुुर, चन्दन आदिले पूजा गरी ढोकामा टाँस्नाले सर्प वा नागको भय हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ...
१२ साउन काठमाडौं । सिन्धुलीबाट सम्पर्कविहीन भएका हायू परिवारका सवै सदस्य फेला परेको प्रहरीले जनाएको छ । हराएका भनिएका १६ जना नै पोखरामा भेटिएका हुन ।सोमबार साँझ पोखरा–३०, गगनगौँडाका दुई ठाउँमा सबैजना भेटिएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिनु भयो ।उनीहरू शनिबार पोखराको दुई ठाउँमा बसेका थिए । १२ जना लेकसाइडको हल्लनचोकमा रहेको होटेल...
१२ साउन काठमान्डौं । अमेरिकामा गाडीको ठक्करबाट एक रुकुमका एक युवाको मृत्यु भएको छ ।रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ घर भई हाल अमेरिकाको टेक्ससको राजधानी अस्टिनमा रहेका ओपेन्द्र बोहराको मृत्यु भएको बताइएको छ ।अस्टिनको सेभेन इलाभेनमा कार्यरत २० वर्षिय बोहरा नाइट ड्युटी सकाएर नेपाली समय अनुसार शुक्रवार बेलुकी पैदल कोठा फर्किने क्रममा गाडीले ठक्कर...
दीपककुमार शर्मा ११ साउन सुर्खेत । आइतवार विहान सुर्खेत प्रहरीलाई फोन आयो, मैले आफनै श्रीमतीको हत्या गरे मलाई पक्राउ गर्न आउनु होस ।फोन गर्ने व्यक्ति थिए वीरेन्द्रनगर नगरपालिका १३ करेखोलामा वस्दै आएका ४२ वर्षिय दानसिंह ठाडा, उनले आइतवार विहान १ वजेतिर आफनै श्रीमती ४१ वर्षिया रविना थापाको हत्या गरेको र आफुलाई पक्राउ गर्न आउनुहोस भन्दै प्रहरीलाई फोन गरेका थिए ।जिल्ला...