जाजरकाेट । बाम–लोकतान्त्रिक गठबन्धनकाेले बुधबार नलगाड नगरपालिकाकाे तल्लु बगरमा बृहत् जनसभाको आयोजना गरेको छ । सभामा प्रतिनिधि सभा र समानुपातिक तर्फका उम्मेदवार तथा गठबन्धन दलका नेताहरुको सहभागिता रहेको थियो । सभामा नलगाड नगरपालिकाका विभिन्न वडाका मतदाताहरुको सभागिता रहेको थियो । सभालाई गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शक्ति बस्नेत, प्रदेस...
जाजरकाेट । अमेरिकी सहयोग परियोजना (एमसीसी) का विरुद्ध नेकपा (एकीकृत समाजवादी) जाजरकोटका जनसंगठनहरुले बिरोध प्रदर्शन गरेका छन् । अमेरिकाले एमसीसी तत्काल संसदबाट अनुमोदन गर्न दबाब दिइरहेका बेला एकीकृत समाजवादी निकट मोर्चा संगठनहरु यसका विरुद्ध आज जिल्ला सदरमुकाम खलंगामा बिरोध प्रदर्शन गरेका हुन । आज दिउसो २ बजे जिल्ला पार्टी कार्यालयमा जम्मा भएर ठाँटी, गैरीखालि,...
चिसो हावा सुस्तरी चल्दैछ । चराचुरुङ्गीको आवाज ताल वरीपरी गुञ्जिरहेको छ । मानिसहरु डुंगा सयर गर्न लामवद्ध छन् यो दृश्य भरतपुर महानगरपालिका–१३ मा रहेको बाटुलीपोखरीको हो । बाटुली सामुदायिक वन उपभोक्ता समितिको सिमसार क्षेत्रमा कृतिम ताल बनाइएको छ । विश्व रामसार सूची सूचीकृत बीसहजारी तालनजिकै रहेको यो पोखरी नजिक विभिन्न प्रजातिका चराचुरुङ्ग साथै चित्तल, बदेल।...