काठमाडौँ । नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको शनिबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । शनिबारको बैठकमा प्रधानमन्त्री...
काठमाण्डौ । आउँदो बुधवार र बिहीवार अर्थात् यही जेठको १० र ११ गते देशभर हावाहुरी, चट्याङ र असिनापानीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको संयुक्त प्रभावले बुधवार र बिहीवार हावाहुरी र वर्षाको सम्भावना रहेको जलवायु विज्ञ डा। धर्मराज उप्रेतीले जानकारी दिनुभयो । जेठ १० गते सुदूरपश्चिमबाट प्रवेश गर्ने जलवाष्पयुक्त...
काठमाडौं । सोमबारदेखि सुरु भएको ‘काभा वुमन्स च्यालेन्ज कप भलिबल’ प्रतियोगितामा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा भएको खेलमा नेपालले किर्गिस्तानलाई ३-० ले हराउँदै सुखद सुरुवात गरेको हो । पहिलो सेट २५-११, दोस्रो २५-१९ र तेस्रो सेट २५-११ ले किर्गिस्तानलाई हराउँदै नेपाल विजयी बन्यो । आजैदेखि काठमाडौंमा...
काठमाडौं । नेपालको सार्वजनिक ऋण साढे २१ खर्ब भन्दा माथि पुगेको छ । अर्थ मन्त्रालय मातहतको सार्वजनिक व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०७९/८० को १० महिना (साउन–वैशाख)सम्मको आंकडामा सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । जसमा आन्तरिक ऋणले बाह्य ऋणलाई उछिनेको छ । तथ्यांक अनुसार नेपालले तिर्न बाँकी ऋणमध्ये आन्तरिक ऋण १० खर्ब...
काठमाडौं । नेपाली कांग्रेसका तीन नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नक्कली शरणार्थी प्रकरणमा दह्रो खुट्टा टेक्न सुझाव दिएका छन् । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेले शुक्रबार विहान प्रचण्डलाई भेटेका थिए । प्रधानमन्त्री र कांग्रेसका तीन नेताहरुबीच नक्कली भुटानी शरणार्थी प्रकरण र कोशी सरकारका...
सुर्खेत । कर्णालीमा स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहल प्रतिबद्धता व्यक्त गरेका छन् । सर्वसुलभ तरिकाले कर्णालीका जनताले स्वास्थ्य सेवा पाउन नसेको बताउदै मन्त्री सिंहले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा हिमोफिलिया सोसाइटी नेपालले...
जाजरकोट । मानव स्वास्थ्यका लागि बहुगुणी मानिएको बेलको महत्व नबुझ्दा वनमै झरेर खेर गइरहेको छ । जाजरकोट भेरी नगरपालिकाको वन क्षेत्रमा पाइने आयुर्वेदिक औषधिका रुपमा प्रयोग हुने बेल संकलन नगरिँदा वनमै कुहेर जाने गरेको छ । यसको महत्वबारे जानकारी नहुँदा बेल दाउरा र सोत्तरका रुपमा प्रयोग हुन थालेको छ । भेरी नगरका वडाहरु १०, ११, १२ मा बेलका रुख प्रशस्त रहेका छन् । बेलको...
सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले युवाहरू राष्ट्र निर्माणको तहमा आउन जरूरी रहेको बताउनु भएको छ। आइतबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको प्रादेशिक नीति संवाद तथा युवा महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले देशको समग्र विकास र परिवर्तनका लागि युवाहरू राष्ट्र निर्माणको तहमा आउन जरूरी रहेको बताउनु...
काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे । आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६।९ बनाएको...
जाजरकाेट । जाजरकाेटमा सुबिधा सम्पन्न होटल संचालनमा भएकाे छ । जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटक लाई लक्षित गरि ७ करोड ५० लाखको लगानीमा सुबिधा सम्पन्न होटल संचालनमा आउन लागेकाे हाे । जाजरकाेटका उद्ममि तथा उद्याेग वाणिज्य संघ जाजरकाेटका अध्यक्ष रमेश केसीले भेरी नगरपालिका वडा नम्बर ४ शान्ति चाैतारामा आर.आर. भेरी ग्रिन हाेटल एण्ड लज खोल्ने अन्तिम तयारीमा पुगेका...