काठमाडौ । मेटा कम्पनीले नेपालका लागि फेसबुक मोनेटाइजेसन सेवा औपचारिक रूपमा खुलाएसँगै फेसबुकमार्फत आम्दानी गर्ने विषयमा प्रयोगकर्ताको चासो उल्लेखनीय रूपमा बढेको छ। यसअघि मेटाले ‘इनभिटेशन बेसिस’ मा सीमित प्रयोगकर्तालाई मात्र कमाईको सुविधा उपलब्ध गराउँदै आएको थियो। तर गत अगस्ट ३१ देखि मेटाले ‘इन–स्ट्रीम एड्स’, ‘एड्स अन रील्स’ र ‘प्रफर्मेन्स बोनस’ जस्ता मोडेलहरू...
२२ भदौं काठमान्डौं । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार खग्रास चन्द्रग्रहण लाग्दैछ। नेपालमा राति १० बजेर ११ मिनेटमा शुरु भई १ बजेर ४१ मिनेटमा पूरा हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिनु भयो ।पञ्चाङ्गहरूका अनुसार १० . ११ मा ग्रहण स्पर्श, ११ . १५ बजे सम्मीलन, ११ . ५६ बजे मध्य, १२.३८ बजे उन्मिलन र १ . ४१ बजे मोक्ष हुनेछ। नेपाल,...
काठमाडौँ । गएको शुक्रबार माइक्रोसफ्टद्वारा सञ्चालित कम्प्युटर प्रणालीमा भएको गडबडीको कारण सारा विश्व चिन्तित भएको बेला चीनमा सबै कुरा राम्ररी चलिरहेको थियो । शुक्रबार साइबरसेक्युरिटी फर्म क्राउडस्ट्राइकको अपडेटले माइक्रोसफ्ट प्रणाली चलाउने कम्प्युटरहरूमा निलो स्क्रिन देखा पर्यो र विश्वका धेरै भागहरूमा एयरलाइन्स र अन्य व्यापार सेवाहरू अवरुद्ध भयो, तर चीन...
जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका र बारेकोट गाउँपालिमा पाँच दिन देखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुदाँ त्यस क्षेत्रका स्थानीय सञ्चारविहीन बनेका छन् । गत श्रावन ४ गते राती जाजरकोटको सल्लाभिरमा रहेको रिपिटर टावरमा चट्याङ्गले क्षति गरेपछि दुई पालिकाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जाजरकोट शाखाका कार्यालयल प्रमुख भिमसेन...
काठमाण्डौ । आउँदो बुधवार र बिहीवार अर्थात् यही जेठको १० र ११ गते देशभर हावाहुरी, चट्याङ र असिनापानीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको संयुक्त प्रभावले बुधवार र बिहीवार हावाहुरी र वर्षाको सम्भावना रहेको जलवायु विज्ञ डा। धर्मराज उप्रेतीले जानकारी दिनुभयो । जेठ १० गते सुदूरपश्चिमबाट प्रवेश गर्ने जलवाष्पयुक्त...
जाजरकोट । जिल्लाको बारेकोट, नलगाड र कुशे गाउँपालिका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध छ । गएराती नेपाल टेलिकमको जाजरकोट स्थित मछाइना टावरमा चट्याङ परेपछि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जाजरकोटले जनाएको छ । टेलिफोन सेवा अवरुद्ध भएपछि फोन सेवा बाट स्थानीय बञ्चित भएका छन् । सुर्खेत बाट प्राविधिक टोली जाजरकोट तर्फ आईरहेकोले छिट्टै समस्या समाधान हुने जनाईएको...
काठमाडौं । सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघको १७ औं वार्षिक साधारणसभा बुधबारबाट ललितपुरमा सुरु भएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब नेपाल)को आयोजनामा सुरु भएको कार्यक्रमको पहिलो दिन बुधबार ‘पारदर्शी र सबल स्थानीय सरकारका लागि सामुदायिक साझेदारी’ विषयमा छलफल भएको छ । त्यस्तै ‘परम्परागत हानिकारक अभ्यास, अपाङ्गता भएका...
जाजरकोट । जिल्लाको बारेकोट गाँउपालिकाको जन्ते लेकमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ । मंगलबार सेपूखोलामा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य बेदराज सिंहले एक कार्यक्रमका विच टावरको उद्घाटन गर्दै फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सिहंले जन्तेलेकको टावर सञ्चालनमा आएपछि...
जाजरकाेट । नेपाल टेलिकम दूरसञ्चार कार्यालय जाजरकाेटले बुधबार देखि अप्टिकल फाइबरमा आधारित उच्च गतिको फाइबर टु होम (एफटिटिएच) सेवाको विस्तार सुरु गरेको छ । तामाको तारमा आधारित नेटवर्कको सट्टा अप्टिकल फाइबरमार्फत एउटै रेशाबाट ब्रोडव्याण्ड इन्टरनेट, भ्वाइस, टेलिभिजन तथा मोबाइल डाटा उपलब्ध हुनेगरी सेवा उपलब्ध गराइएकोले उपभोक्तालाई सहज हुने र सहरी तथा ग्रामीण क्षेत्रका...
काठमाण्डौ । इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणले देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटेका कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ । विद्युत् प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले...