फेसबुक मेसेन्जर, भाइबर, ह्वाट्सएप आदिजस्ता मेसेजिङ एपबाट फोटो तथा भिडियोहरु आदानप्रदान गर्नु भएकै होला । तर यसरी फोटो भिडियोहरु पठाउँदा प्राप्त गर्ने व्यक्तिको च्याट बक्समा पुग्ने बेलामा तस्वीर तथा भिडियोको गुणस्तर निकै खस्किएको हुन्छ । कुनै पनि तस्वीरलाई उसको गुणस्तर रुपमै कसरी ह्वाट्सएपमा पठाउने त ? यसका लागि तपाईले तल दिइए अनुसार गर्नुपर्दछः सबैभन्दा...
बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताउनुभएको छ । ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गर्नुभयो । “यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाइभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जनतामा सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् । कम्पनीको १८औं वार्षिकोत्सवको...