६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
टेलिफोन सेवा अवरुद्ध
टेलिफोन सेवा अवरुद्ध
  • paschimpatra

जाजरकोट । जिल्लाको बारेकोट, नलगाड र कुशे गाउँपालिका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध छ ।

गएराती नेपाल टेलिकमको जाजरकोट स्थित मछाइना टावरमा चट्याङ परेपछि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जाजरकोटले जनाएको छ ।

टेलिफोन सेवा अवरुद्ध भएपछि फोन सेवा बाट स्थानीय बञ्चित भएका छन् ।

सुर्खेत बाट प्राविधिक टोली जाजरकोट तर्फ आईरहेकोले छिट्टै समस्या समाधान हुने जनाईएको छ ।

  • ८ चैत्र २०७९, बुधबार प्रकाशित
  • Nabintech