१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार
मार्टमा लागेको आगो नियन्त्रणमा
मार्टमा लागेको आगो नियन्त्रणमा
  • न्युज डेस्क

९ फागुन बाँके । नेपालगन्जको एक मार्टमा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।शुक्रवार बेलुकी साढे ७ बजे नेपालगन्ज उपमहानगरपालिका १२ स्थित वेस्टर्न मार्टमा आगलागी भएको थियो ।

आगो लागेपछि नेपाली सेनाको बज्रदल गण घटनास्थलमा खटिएको थियो। उक्त गणको टोलीले प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय निकायसँग सहकार्य गरी राति साढे ९ बजे आगो नियन्त्रणमा लिएको हो। क्षतिको विवरण र आगलागीको कारण खुल्न सकिरहेको छैन।

  • ९ फाल्गुन २०८२, शनिबार प्रकाशित
  • Nabintech