जाजरकोट । जाजरकोटमा पछिल्लो समय मौरी पालन कृषकहरूको सङ्ख्या बढ्दै गइरहेको छ । बजारमा स्थानीय महको माग बढ्न थालेपछि मौरी पालन व्यवसाय प्रति स्थानीयवासीको मोह बढ्दै गएको हो । भेरी नगरपालिका २ डिगाकी विमला बोहरा वलीले मौरी पालन गरेको लामो समय भएको छ। व्यावसायिक मौरी पालन गर्दै आएकी वलीलाई सुरुमा मौरी पालनबाट आम्दानी गर्न सकिन्छ भन्ने खासै विश्वासै थिएन । मौरी पालन...
जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका र बारेकोट गाउँपालिमा पाँच दिन देखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुदाँ त्यस क्षेत्रका स्थानीय सञ्चारविहीन बनेका छन् । गत श्रावन ४ गते राती जाजरकोटको सल्लाभिरमा रहेको रिपिटर टावरमा चट्याङ्गले क्षति गरेपछि दुई पालिकाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जाजरकोट शाखाका कार्यालयल प्रमुख भिमसेन...
जाजरकोट । गत साउन ७ गते सानी भेरी नदीमा बेपत्ता भएका रुकुम पुर्व सिस्ने गाँउपालिका ८ भुरुवा घर भएका ३८ बर्षिय छविलाल पुन मृत अवस्थामा फेला परेका छन् । एक जना गाँउलेको निधन भएपछि मलामी गएका पुन पौडी खेल्ने क्रममा गत आइतवार भुरुवा स्थित सानी भेरी नदीमा बेपत्ता भएका थिए । बेपत्ता पुन मंगलबार जाजरकोट भेरी नगरपालिका १ कालेगाँउ नजिक भेरी नदीको किनारमा मृत अवस्थामा फेला...
जाजरकाेट । जाजरकोटमा श्रमजीवी पत्रकार संगठन गठन गरिएको छ । सोमबार जिल्लामा कृयाशिल पत्रकारहरुको भेलाले सरोज वलीको संयाेजकत्वमा ११ सदस्सीय जिल्ला कमिटी गठन गरेको हो । जसको सदस्य सचिवमा कालीबहादुर नेपाली मनोनित भएका छन् । सदस्यहरुमा भरत शर्मा, पवन शर्मा, प्रेम विश्वकर्मा, मालबहादुर सिंह, शारदा पुन मगर, प्रकाश रोकाय, भीमबहादुर खड्का सदस्यहरु बनेका छन् । संगठनको...
जाजरकाेट । जाजरकोटका घरघरमा प्रहरीका सम्पर्क नम्बरअंकित स्टिकर टाँस गर्ने अभियानको सुरुवात गरिएको छ । सुरक्षित कर्णाली विशेष अभियान अन्तर्गत सबै प्रकारको सूचनामा प्रहरीको सहज पहुँच बनाउन र नागरिकलाई नजिकबाट सुरक्षाको प्रत्याभूति गराउन आइतबार जिल्लाका सातवटै स्थानीय तहका घरघरमा स्टिकर टाँस अभियानको सुरुवात गरिएको हो । एक–दुई महिना भित्रै जिल्लाका सबै प्रहरी...
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ । शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले चालु आर्थिक वर्षको तुलनामा करिब २४ करोड कमको बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले...
जाजरकाेट । जाजरकाेटको भेरी नगरपालिकाले स्थानीय पाठ्यक्रम ‘भेरी नगरकाे पहिचान’ निर्माण गरेकाे छ । पाठ्यक्रम निर्माण तथा लेखन समितिले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रूप दिई ‘भेरी नगरकाे पहिचान’ कक्षा १ देखि ८ सम्मकाे विद्यार्थिहरुकाे लागि पाठ्यक्रम निर्माण गरिएकाे हाे । आधारभूत तहको पाठ्यक्रम निर्माणका लागि पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम विशेषज्ञ...
जाजरकोट । प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना कार्यान्वयन एकाई (मौरी जोन) जाजरकोटले ५० प्रतिशत आर्थीक सहयोगमा जिल्लाका ६ वटा फर्म, समुह र सहकारीलाई आधुनिक घार सहित विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । परम्परागत मौरी पालन प्रणालीलाई विस्थापन गरि व्यवसायीक उत्पादनमा जोड दिन कृषकलाई आधुनिक घार वितरण गरिएको परियोजना प्रमुख दिपेन्द्र पोखरेलले बताए । मौरी जोन...
काठमाडौँ । नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको शनिबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । शनिबारको बैठकमा प्रधानमन्त्री...
सुर्खेत । कर्णालीमा स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहल प्रतिबद्धता व्यक्त गरेका छन् । सर्वसुलभ तरिकाले कर्णालीका जनताले स्वास्थ्य सेवा पाउन नसेको बताउदै मन्त्री सिंहले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा हिमोफिलिया सोसाइटी नेपालले...