जाजरकोट । कर्णाली प्रदेशको पहाडी जिल्ला जाजरकोटमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीले समस्या भोग्नुपरेको छ । ५० शैयाको जिल्ला अस्पताल जाजरकोटमा ब्लड बैंक नहुँदा उपचारार्थ भर्ना भएका बिरामीलाई रगत चाहिएको अवस्थामा अन्यत्रै लैजानु पर्ने अथवा सेना र प्रहरीको भर पर्नुपर्ने बाध्यता रहेको छ । ब्लड बैंकको व्यवस्था नहुँदा रगत आवश्यक परे नेपाली सेना, नेपाल...
काठमाडौं । यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग टू मा चौथो स्थान पक्का गरिसकेको छ र बाँकी दुई खेल जितेमा...
जाजरकोट । जाजरकोटमा १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ मंगलबार देखि जिल्लाको भेरी नगरपालिकाको वडा नं. १३ मा रहेको भगवति माद्यामिक विद्यालयको खेल मैदानमा स्तरीय रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेश...
जाजरकाेट । निर्माण ब्यवसायी संघको अध्यक्षमा रणबहादुर कार्की निर्वाचित भएका छन् । सहमति जुट्न नसकेपछि मंगलवार नयाँ कार्यसमिति छनौटका लागि भएको निर्वाचनमा बुद्धिबहादुर खत्रीलाई १२ मतको अन्तरले पराजित गदै कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । ८९ मत खसेकोमा ३ मत बदर भएको थियो । कार्कीले ४९ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी खत्रीले ३७ मत प्राप्त गरेका...
जाजरकोट । जिल्लाको बारेकोट गाँउपालिकाको जन्ते लेकमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ । मंगलबार सेपूखोलामा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य बेदराज सिंहले एक कार्यक्रमका विच टावरको उद्घाटन गर्दै फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सिहंले जन्तेलेकको टावर सञ्चालनमा आएपछि...
जाजरकोट । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटको भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । दैनिक १० देखि १५ सेवाग्राही आउने पशु अस्पतालमा भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको कार्यालय प्रमुख कलम बहादुर महताराले बताउनुभयो । सदरमुकामस्थित थाप्लेमा कार्यालयको नाममा सात रोपनी जमिन छ । उक्त जमिनमा पाँच वटा भवन छन् । अरू सबै सशस्त्रले प्रयोग गरेपछि...
जाजरकोट । एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति हुने नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले दाबी गर्नुभएको छ । बुधबार खलंगामा प्रेस चौतारी नेपाल जाजरकोटले आयोजना गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले अहिलेको सत्ता गठबन्धनमा पुस १० गते भएको सहमति अनुसार नै राष्ट्रपति निर्वाचन हुने बताउनुभयो । केही नेताहरूले सहमति विपरीत गैरजिम्मेवार अभिव्यक्ति दिएको...
जाजरकोट । जाजरकोटमा भीरबाट खस्दा एक जनाको मृत्यु भएको छ । शुक्रबार राती जिल्लाको नलगाड नगरपालिका वडा नं ३ कट्के गाँउमा घर नजिकैको भिरबाट खस्दा इन्द्र मान बहादुर रोकायको मृत्यु भएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
जाजरकोट । भेरी नगरव्यापी राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौँथो मेयर कप प्रतियोगिताको उपाधि शिवशंकर मावि जगतिपुरले उचालेको छ । खलंगा स्थित त्रिभुवन माविको खेल मैदानमा भेरी नगरपालिकाले माघ २२ गते देखी संचालन गरेको प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल २१ पदक प्राप्त गरी प्रथम हुँदै शिवशंकर माविले राष्ट्रपति रनिङ शिल्ड तथा चौँथो मेयर कपको उपाधि सहित नगद पुरस्कार...
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौँथो मेयर कप प्रतियोगिता सुरु भएको छ । खलंगा स्थित त्रिभुवन माविको खेल मैदानमा भेरी नगरपालिकाको आयोजना तथा शिक्षा, यूवा तथा खेलकुद शाखाको व्यवस्थापनमा सुरु भएको हो । २६ गते सम्म संचालन हुने प्रतियोगिताको उद्धघाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जित बहादुर मल्लले गर्नु...