जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौँथो मेयर कप प्रतियोगिता सुरु भएको छ । खलंगा स्थित त्रिभुवन माविको खेल मैदानमा भेरी नगरपालिकाको आयोजना तथा शिक्षा, यूवा तथा खेलकुद शाखाको व्यवस्थापनमा सुरु भएको हो । २६ गते सम्म संचालन हुने प्रतियोगिताको उद्धघाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जित बहादुर मल्लले गर्नु...
जाजरकोट । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले छेडागाड नगरपालिका वडा नं. ४ मा बाख्राबोका वितरण तथा अनुगमन गरेको छ । कार्यालयले प्रदेश कार्यक्रम “लक्षित बर्ग कृषि ब्यवसाय प्रवर्धन कार्यक्रम” अन्तरगत छेडागाड नगरपालिका वडा नं. ४ मा संचालित उद्यमशिल कृषक बाख्रा पालन समुहलाई उन्नत जातका बाख्राबोका वितरण गर्नुका साथै अनुगमन गरेको हो । बाख्रा पालनबाट किसानहरुको...
जाजरकोट । जाजरकोटमा भीरबाट खस्दा एक जनाको मृत्यु भएको छ । आइतबार जिल्लाको शिवालय गाउँपालिका – १ पारिवनको भिरबाट खस्दा शिवालय गाउँपालिका वडा –२ का ४२ वर्षीय इन्द्र बहादुर बस्नेतको मृत्यु भएको हो । भीरबाट करिब १ सय १५ मिटर तल खस्दा बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ ।
जाजरकाेट । राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकाले निवेदन दर्ताको निस्सा वितरण गर्ने तयारी गरेको छ । भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीहरुको लगत संकलनको काम सम्पन्न भएपछि राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकाले निवेदन दर्ताको निस्सा वितरण गर्ने तयारीमा लागेको हो । निस्सा वितरण पश्चात भुमिहिन सुकुम्बासी तथा दलित र अव्यवस्थित...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ९मङ्गलबार० प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,...
जाजरकोट । जाजरकोट जिल्लामा खेल मैदान नहुँदा यहाँका खेलाडीहरू समस्यामा परेका छन् । जिल्लामा अहिलेसम्म एउटा पनि खेल मैदान बन्न सकेको छैन । खेल मैदान नहुँदा खेलाडीलाई निकै समस्या हुने गरेको छ । मैदान अभावमा खेलकुद गतिविधि प्रायः शून्य हुने गरेको छ । जिल्ला सदरमुकाममा खेलकुदका पूर्वाधार बन्ने हो भने यस क्षेत्रको पर्यटन, प्रवद्र्धनका साथै ब्यापार व्यवसाय पनि फस्टाउने...
जाजरकोट । जाजरकोटकोे शिवालय गाउँपालिकामा ६० विपन्न घरधुरीलाइ सहयोगी हातहरुको समुह (सहास) नेपालले सोलार सेटहरु वितरण गरेको छ । शिवालय गाउँपालिकाको समन्वय र सहास नेपालको सहयोगमा शिवालय गाउँपालिका वडा न ३ ऐरेनीस्थित सहासकै कार्यालयमा औपचारीक कार्यक्रम गरी सोलारहरु वितरण गरीएको हो । सहास नेपालले गाउँपालिकको केन्द्र रहेको ऐरेनीमा विशेष कार्यक्रम गरी विपन्न नागरीकलाई...
जाजरकाेट । जाजरकाेटमा जारी कृषि, पर्यटन संस्कृति वातावरण तथा औद्योगिक व्यापार मेला तथा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन् । शनिबार गायक टंक तिमिल्सेनाले उपस्थिति दर्शकहरुलाई छमछमी नचाएका थिए । राष्ट्रिय कलाकार टंक तिमिल्सेनाले “ हेर्दा लाग्छ दयालु सारै छुच्ची मायालु, पैसा पैसा चिरिमा माया फिरिमा, मेरि छोरीयाटी...
जाजरकाेट । जाजरकोट खलंगामा आयोजित दुई लाख राशीको पुरुष भलिबलको उपाधी मुनलाईट डिजिटल प्रेस तथा प्राप्ती सप्लायर्सले जितेको छ । जाजरकोट उद्योग बाणिज्य संघको आयोजनामा भैरहेको चौथो जाजरकोट महोत्सवको अवसरमा सन्चालन गरिएको जिल्लामा हाल सम्मकै सर्वाधिक राशीको पुरुष भलिवलको उपाधी मुनलाइटले हात पारेको हो । शनिवार भएको फाइनल खेलमा केसी आयल स्टोर नलगाडलाई ३–१ सेटले...
जाजरकोट । नेपाल पत्रकार महासंघ जाजरकोटको एघारौं साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाको सांगठनिक तथा आर्थिक प्रतिवेदन पास गर्दै साधारण सभा सम्पन्न भएको हो । महासंघ जिल्ला शाखा सचिव भरत शर्माले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष युद्धजीत शर्माले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारण सभाको बन्द सत्रले उक्त प्रतिवेदन पास गरेको हो । त्यस्तै संचार क्षेत्रको संस्थागत...