जाजरकोट । जिल्लाका सात वटा स्थानीय तहको बेरुजु ४५ करोड २७ लाख ११ हजार रुपैयाँ देखिएको छ । महालेखापरीक्षकको कार्यालयको ६१ औं बार्षिक प्रतिवेदन, २०८१ मा उक्त बेरुजु रकम सार्वजनिक भएको हो । आर्थिक वर्ष ०७९/०८० मा गरिएको लेखापरीक्षणको आधारमा उक्त बेरुजु रकम निकालिएको हो । प्रतिवेदन अनुसार सबैभन्दा कम भेरी नगरपालिकामा देखिएको छ । भेरी नगरपालिकाको तीन करोड ५८ लाख ६ हजार...
जाजरकोट। महालेखापरीक्षकको कार्यालयले आव ०७९/८० को लेखा परीक्षण प्रतिवेदन २०८१ का अनुसार जाजरकोटको नलगाड नगरपालिकाले ठुलो मात्रामा अनियमितता गरेको औँल्याएको छ । नलगाडले वर्षभरि गरेको आन्तरिक आयको दोब्बरभन्दा बढी रकम पदाधिकारीको सुविधाका लागि खर्च गरेको प्रतिवेदनले प्रस्ट पारेको छ। यसै गरी आन्तरिक आयको करिब ९० प्रतिशत रकम मासु भातमा खर्च गरेको पाइएको छ। नलगाडको...
जाजरकोट । भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका ३ चंखेलीडाँडाको २ घरधुरी र भेरी नगरपालिका १ च्याउ पानीका ११ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ । गत कार्तिक १७ गते गएको भूकम्पले जमिन चर्किएर चिरा चिरा भएकोमा लगातारको वर्षाले पहिरोको उच्च जोखिममा परेका उक्त बस्तीका स्थानीयलाई स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी शाखा जाजरकोटको समन्वयमा सुरक्षित...
जाजरकाेट । युवाहरूलाई लागु औषध दुर्व्यसन नियन्त्रण तथा रोकथाम सम्वन्धि कार्यक्रमलाई सहयोग पुर्याउन भेरी नगरपालिकाका ४० जना युवा युवतीहरूलाई नमुना युवा नगर सभा अभ्यास गराइएको छ । भेरी नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । पछिल्लो समय समाजमा युवाहरू लागु पदार्थ दुर्व्यसनमा फस्दै गएपछि भेरी नगरपालिकाले लागु औषध नियन्त्रण तथा रोकथाम अभियानको...
जाजरकोट । सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म जाजरकोटले आफ्नो नवौँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । सशस्त्र प्रहरी बल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका सशस्त्र प्रहरी नायव महानिरीक्षक बाहिनीपति दुर्गा प्रसाद भट्टराईको प्रमुख आतिथ्य तथा जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको विषेश आतिथ्यमा जाजरकोटमा सशस्त्र प्रहरी बल स्थापना...
काठमाडौँ । नेपाली काँग्रेसले राजनीतिक स्थायित्व र संविधानमा आवश्यक संशोधन गर्नका लागि नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको जनाएको छ । नेकपा एमालेसँग सहमतिपछि सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बिहान बसेको काँग्रेस पदाधिकारी बैठकले संविधानमा आवश्यक संशोधन,अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न र लोकतन्त्रको रक्षाका...
जाजरकोट । पहिरोले पुरिएर जाजरकोटमा एक बालकको मृत्यु भएको छ । भेरी नगरपालिका–५ इबरका रमेश बिकका ५ वर्षीय छोरा प्रिन्स बिकको मृत्यु भएको हो । गए राति परेको बर्षातका कारण आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको हो । पहिरोमा परी बुबा रमेश घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ६ जनाको परिवार अरु सबै सकुशल छ्न्...
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । गए राती करिब ११ बजे तिर कुशे गाउँपालिका १ तारेचौर नजिकै खोलामा माछा मार्न गएका उनको अविरल वर्षा पछि आएको बाढीले बगाएर मृत्यु भएको हो । मृत्यु हुनेमा कुशे गाउँपालिका ९ पैंकका बर्ष ३८ का इन्द्र बहादुर रोकाय रहेको कुशे गाउँपालिकाका उपाध्यक्ष देवीका सिंहले बताइन् । उनी सँगै गएका ६ जनाको भने...
जाजरकाेट । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना, परियाेजना कार्यान्वयन एकाई जाजरकाेटले कृषक सहकारी तथा फर्महरुलाई आधुनिक यान्त्रीक सामाग्री वितरण गरेकाे छ । खलंगामा एक कार्यक्रमकाे आयाेजना गरेर परियाेजना एकाई जाजरकाेटले जाेन क्षेत्रमा आवद्ध २९ कृषक समुह, सहकारी तथा फर्मलाई ५० प्रतिशत अनुदानमा १३ प्रकारका फलफुल खेतीमा प्रयाेग हुने आधुनिक यान्त्रीक सामाग्री...
जाजरकोट । मनसुन सुरुवात सँगै जाजरकोट जिल्लामा हुन सक्ने मनसुनजन्य बिपद्का घटनाहरु न्यूनिकरण तथा प्रतिकार्यका लागी सशस्त्र प्रहरी बल, नेपाल आश्रीत गुल्म जाजरकोटले बिशेष अभियान संचालन गरेको छ । यस बर्षको मनसुन अबधिमा औषतभन्दा बढी बर्षा हुनुको साथै विपद्जन्य घटनाहरु समेत विगतका बर्षहरुमा भन्दा बढी हुने पूर्वानुमान गरे सँगै सशस्त्र प्रहरी बल, नेपाल आश्रीत गुल्म...