सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले अदालतमा मुद्दा नपरेका क्याम्पसहरुमा यही चैत ५ गते स्ववियुको निर्वाचन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिदष्को बैठकले अदालतमा मुद्दा नपरेका विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा निर्वाचन गर्ने निर्णय गरेको हो। चैत ३ गते आर्थात आज शुक्रबार मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र...
काठमाडौँ । जनता समाज पार्टी ९जसपा० नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँ आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गरी निर्वाचित हुनुभएको हो । उपराष्ट्रपतिमा निर्वाचित जसपा नेता रामसहाय...
जाजरकोट । जाजरकोट सदरमुकाममा फोहोर व्यवस्थापन नहुदा दिन प्रतीदिन दुर्गन्धीत बन्दै गएको छ । बजारमा कुहीएको तरकारी, फलफुलका छोडाएका बोक्राहरु, प्लाष्टीक जन्य पर्दाथ, काँचका बोत्तलहरु अहिलेपनी सडक छेउछाउमा फालिएका छन् । जसले गर्दा सदरमुकाम बासी र यँहा आवत जावत गर्ने नागरीकहरुले सास्ती खेप्नुपरेको छ । बजारको मुख्य व्यापारिक केन्द्रहरु शान्तीचौतारा, गैरीखाली,...
जाजरकाेट । सहयोगी हातहरुको समूह (सहास) नेपाल पाइला परियोजनाको सामाजिक लेखा परिक्षण कार्यक्रम शिवालयमा सम्पन्न भएको छ । गाउँपालिका जनप्रतिनिधी र बिषयगत शाखा प्रमुखहरुको सहभागीतामा कार्यक्षेत्रमा संयुक्त अनुगमन गरिनुका साथै जनप्रतिनिधी , बिषयगत शाखा प्रमुख , राजनीतिक दल , कृषक समूहका प्रतिनिधी र किशोरी संबादका प्रतिनिधहरुको बिचमा सामाजिक लेखापरिक्षण गरिएको...
जाजरकोट । कर्णाली प्रदेशको पहाडी जिल्ला जाजरकोटमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीले समस्या भोग्नुपरेको छ । ५० शैयाको जिल्ला अस्पताल जाजरकोटमा ब्लड बैंक नहुँदा उपचारार्थ भर्ना भएका बिरामीलाई रगत चाहिएको अवस्थामा अन्यत्रै लैजानु पर्ने अथवा सेना र प्रहरीको भर पर्नुपर्ने बाध्यता रहेको छ । ब्लड बैंकको व्यवस्था नहुँदा रगत आवश्यक परे नेपाली सेना, नेपाल...
काठमाडौं । यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग टू मा चौथो स्थान पक्का गरिसकेको छ र बाँकी दुई खेल जितेमा...
सल्यान । कुकुरको टोकाइबाट सल्यानमा चार जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा कुकुरको टोकाइबाट दुई बालक सहित चार जना घाइते भएका हुन् । वहुला कुकुरले टोकेको भन्दै स्थानीय त्रासमा छन् । कपुरकोट तल्लो बजार निवासी उत्तम खड्काको ६ वर्षिय छोरा सुरज मंगलबार कुकुरको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि काठमाण्डौँ लगिएको छ । स्थानीय रुद्रवीर...
काठमाडौँ। अब लघुवित्त वित्तीय संस्थाले दिने कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएमा नियामक निकाय नेपाल राष्ट्र बैङ्कले कारबाही गर्ने भएको छ । राष्ट्र बैङ्कले मङ्गलबार एक सूचना जारी गर्दै लघुवित्त वित्तीय संस्थाले कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएमा राष्ट्र बैङ्कमा उजुरी गर्न आग्रह गरेको छ । राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले...
जाजरकोट । जिल्लाको बारेकोट गाँउपालिकाको जन्ते लेकमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ । मंगलबार सेपूखोलामा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य बेदराज सिंहले एक कार्यक्रमका विच टावरको उद्घाटन गर्दै फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सिहंले जन्तेलेकको टावर सञ्चालनमा आएपछि...
जाजरकोट । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटको भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । दैनिक १० देखि १५ सेवाग्राही आउने पशु अस्पतालमा भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको कार्यालय प्रमुख कलम बहादुर महताराले बताउनुभयो । सदरमुकामस्थित थाप्लेमा कार्यालयको नाममा सात रोपनी जमिन छ । उक्त जमिनमा पाँच वटा भवन छन् । अरू सबै सशस्त्रले प्रयोग गरेपछि...