१६ कार्तिक २०८२, शनिबार
१६ कार्तिक २०८२, शनिबार
९७ गोलीका खोकासहित २ पक्राउ
९७ गोलीका खोकासहित २ पक्राउ
  • न्युज डेस्क

६ असोज बाँके ।  बाँकेमा ९७ गोलीका खोका र केहि हातहतियार सहित दुइ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।नेपालगन्ज उपमहानगर पालिका ३ एकलैनीमा चोरी गर्न लागेका २ जनालाइ स्थानियले पक्राउ गरेपछि सो सामान पनि बरामद गरिएको हो ।

उनिहरुको साथबाट स्थानियले ९७ गोलीका खोका र अन्य केही हातहतियार बरामद गरेका छन् । स्थानियले उनिहरुलाइ वडा प्रहरी कार्यलयमा बुझाएका छन् ।स्थानियका अनुसार पक्राउ परेकाहरुले बोकेको बोराबाट त्यतिका धेरै गोलीका खोका भेटिएका हुन् ।

  • ६ आश्विन २०८२, सोमबार प्रकाशित
  • Nabintech