जाजरकोट । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले छेडागाड नगरपालिका वडा नं. ४ मा बाख्राबोका वितरण तथा अनुगमन गरेको छ । कार्यालयले प्रदेश कार्यक्रम “लक्षित बर्ग कृषि ब्यवसाय प्रवर्धन कार्यक्रम” अन्तरगत छेडागाड नगरपालिका वडा नं. ४ मा संचालित उद्यमशिल कृषक बाख्रा पालन समुहलाई उन्नत जातका बाख्राबोका वितरण गर्नुका साथै अनुगमन गरेको हो । बाख्रा पालनबाट किसानहरुको...
जाजरकोट । जाजरकोटमा भीरबाट खस्दा एक जनाको मृत्यु भएको छ । आइतबार जिल्लाको शिवालय गाउँपालिका – १ पारिवनको भिरबाट खस्दा शिवालय गाउँपालिका वडा –२ का ४२ वर्षीय इन्द्र बहादुर बस्नेतको मृत्यु भएको हो । भीरबाट करिब १ सय १५ मिटर तल खस्दा बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ ।
जाजरकाेट । राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकाले निवेदन दर्ताको निस्सा वितरण गर्ने तयारी गरेको छ । भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीहरुको लगत संकलनको काम सम्पन्न भएपछि राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकाले निवेदन दर्ताको निस्सा वितरण गर्ने तयारीमा लागेको हो । निस्सा वितरण पश्चात भुमिहिन सुकुम्बासी तथा दलित र अव्यवस्थित...
काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि...
जाजरकोट । जाजरकोटमा ८५ हजार भेडाबाख्रालाई पिपिआर खोप लगाईने भएको छ । राष्ट्रिय खोप तालिका अनुसार एक हप्ते खोप अभियान अन्तर्गत सात वटै पालिकाका ८५ हजार भेडाबाख्रालाई खोप लगाईने पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका निमित्त प्रमुख कमल महताराले जानकारी दिए । उनका अनुसार आगामी माघ ०२ गते देखि खोप अभियान सुरु हुनेछ । पालिकाले खोप लगाउने जनशक्ति नियूक्त गरेको...
काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि...
जाजरकोट । जाजरकोट जिल्लामा खेल मैदान नहुँदा यहाँका खेलाडीहरू समस्यामा परेका छन् । जिल्लामा अहिलेसम्म एउटा पनि खेल मैदान बन्न सकेको छैन । खेल मैदान नहुँदा खेलाडीलाई निकै समस्या हुने गरेको छ । मैदान अभावमा खेलकुद गतिविधि प्रायः शून्य हुने गरेको छ । जिल्ला सदरमुकाममा खेलकुदका पूर्वाधार बन्ने हो भने यस क्षेत्रको पर्यटन, प्रवद्र्धनका साथै ब्यापार व्यवसाय पनि फस्टाउने...
जाजरकोट । जाजरकोटकोे शिवालय गाउँपालिकामा ६० विपन्न घरधुरीलाइ सहयोगी हातहरुको समुह (सहास) नेपालले सोलार सेटहरु वितरण गरेको छ । शिवालय गाउँपालिकाको समन्वय र सहास नेपालको सहयोगमा शिवालय गाउँपालिका वडा न ३ ऐरेनीस्थित सहासकै कार्यालयमा औपचारीक कार्यक्रम गरी सोलारहरु वितरण गरीएको हो । सहास नेपालले गाउँपालिकको केन्द्र रहेको ऐरेनीमा विशेष कार्यक्रम गरी विपन्न नागरीकलाई...
जाजरकाेट । जाजरकाेटमा जारी कृषि, पर्यटन संस्कृति वातावरण तथा औद्योगिक व्यापार मेला तथा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन् । शनिबार गायक टंक तिमिल्सेनाले उपस्थिति दर्शकहरुलाई छमछमी नचाएका थिए । राष्ट्रिय कलाकार टंक तिमिल्सेनाले “ हेर्दा लाग्छ दयालु सारै छुच्ची मायालु, पैसा पैसा चिरिमा माया फिरिमा, मेरि छोरीयाटी...
जाजरकाेट । जाजरकोट खलंगामा आयोजित दुई लाख राशीको पुरुष भलिबलको उपाधी मुनलाईट डिजिटल प्रेस तथा प्राप्ती सप्लायर्सले जितेको छ । जाजरकोट उद्योग बाणिज्य संघको आयोजनामा भैरहेको चौथो जाजरकोट महोत्सवको अवसरमा सन्चालन गरिएको जिल्लामा हाल सम्मकै सर्वाधिक राशीको पुरुष भलिवलको उपाधी मुनलाइटले हात पारेको हो । शनिवार भएको फाइनल खेलमा केसी आयल स्टोर नलगाडलाई ३–१ सेटले...