काठमाडौँ । स्वास्थ्य विज्ञहरूले तीन वर्षअघिको डेंगुको अवस्था जस्तै जटिलता आउन लागेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएका छन् । सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगुबाट ६ जनाको मृत्यु भएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार साउनयता मंगलबारसम्म ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ईडीसीडीका...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट साट्न सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजदेखि नयाँ नोट साट्न थालिएको हो । आजदेखि काठमाण्डौ उपत्यका भित्र नयाँ नोट सटही सुरु भएको र उपत्यकाबाहिर असोज २ गतेदेखि नयाँ नोट साट्न सकिने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यसवर्ष पनि नागरिकले प्रतिव्यक्ति १८ हजार ५ सय...
काठमाडौं । श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत आज भिड्दैछन् । कोलोम्बोस्थित रेसकोरस्स ग्राउण्डमा भारतसँग खेल्दा नेपालका लागि उपाधि जित्ने अवसर हुनेछ । अहिलेसम्म उपाधि जित्न नसकेको नेपाल यसपटक उपाधि लक्ष्यका साथथ श्रीलंका पुगेको छ । नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई ६-० ले पराजित गर्दै भारतसँग फाइनल भेट पक्का गरेको...
काठमाडौं । साफ यु-१७ च्याम्पियनसिप फुटबलमा नेपालले भारतलाई पराजित गरेको छ। श्रीलंकाको कोलम्बोमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोलले पराजित गरेको हो। नेपालका लागि सरोज दर्लामीले ४५औं मिनेट, उनेश बुढाथोकीले ४९औं मिनेट र सुवास बमले ६८औं मिनेटमा गोल गरेका थिए। त्यसअघि भारतले २५औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। यससँगै नेपाल समूह बी को विजेता बन्दै...
जाजरकाेट । नेपाली क्रिकेट समर्थक समाजले बन्द प्रशिक्षणको अनुशासन उल्लघंनमा जोडिएका टोली व्यवस्थापक, सम्बन्धित कर्मचारी र अफिसियललाई स्पष्टीकरण सोध्दै दोषी देखिए तत्काल कारबाही गर्न माग गरेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बनमा परेका छन् भने टिम व्यवस्थापनमाथि प्रश्न उठेका छ। राष्ट्रिय...
जाजरकाेट । आगामी मंसिर ४ गतेको प्रतिनीधि सभा सदस्यको उम्मेदवारमा नेकपा (माओवादी केन्द्र) जाजरकोटले पूर्वमन्त्री शक्ति बहादुर बस्नेतको नाम सर्वसहमत सिफारिस गरेको छ । बिहिबार बसेको जिल्ला समन्वय समितिको बैठकले पूर्वमन्त्री बस्नेतको नाम सर्वसहमत सिफारिस गरेको हो । त्यसैगरी समानपातिक तर्फ प्रतिनीधि सभा सदस्यमा महिलाबाट पार्वति थापा (आस्था), आदीबासी जनजातिबाट...
काठमाण्डाै । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) छलफलमा जुटेको छ। उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल चलिरहेको छ। नाबालिकलाई करणी गरेको गम्भीर आरोप् लागेपछि मुद्दा किनारा नलागेसम्म उनलाई चारैतिरबाट समस्या पर्ने देखिएको छ। उनले नेपाली क्रिकेट टिमको कप्तानी तथा अन्तर्राष्ट्रिय...
जाजरकाेट । नेकपा एकीकृत समाजवादी निकट पेशागत महासंघ नेपाल जाजरकाेटले जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । छेडागाड नगरपालिका मनघाटकाे कृषि संकलन केन्द्रकाे सभा हलमा यही भाद्र २५ मा प्रशिक्षण कार्यक्रम हुने भएको हो । कार्यक्रममा पेशागत महासंघका केन्द्रीय प्रतिनिधि, नेकपा एकीकृत समाजवादीका नेताहरु र विभिन्न संगठनका प्रमुख तथा प्रतिनिधिहरुकाे...
जाजरकाेट । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. जाजरकाेट शाखाले बीमा दावी वापत रु ३ लाख १० हजार भुक्तानी गरेको छ । कम्पनीद्वारा जाजरकाेटमा मृत्यु दाबी भुक्तानी कार्यक्रमको आयोजना गरी काल गतिले निधन भएका रुकुम पश्चिमको आठविसकोट नगरपालिका ८ का मृतक दले बुढाको परिवारलाई रकम भुक्तानी गरेकाे हाे । बुढाको २०७८ चैत्र ७ गते मृत्यु भएको थियो । मृतक बुढाकी पत्नि विष्णुमाया...
जाजरकोट । नेपाल फोटो पत्रकार महासंघ जाजरकोटको अध्यक्षमा बासुदेव शर्मा चयन भएका छन् । सोमबार जिल्ला स्थित फोटो पत्रकारहरुको एक भेलाले शर्मालाई अध्यक्षमा चयन गरेकाे हो । शर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा सरोज वली, सचिवमा कालीबहादुर नेपाली, कोषाध्यक्षमा पदम केसी र सह सचिवमा शारदा पुन मगरलाई चयन गरिएको छ । यस्तै, सदस्यहरुमा...