जाजरकाेट । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. जाजरकाेट शाखाले बीमा दावी वापत रु ३ लाख १० हजार भुक्तानी गरेको छ । कम्पनीद्वारा जाजरकाेटमा मृत्यु दाबी भुक्तानी कार्यक्रमको आयोजना गरी काल गतिले निधन भएका रुकुम पश्चिमको आठविसकोट नगरपालिका ८ का मृतक दले बुढाको परिवारलाई रकम भुक्तानी गरेकाे हाे । बुढाको २०७८ चैत्र ७ गते मृत्यु भएको थियो । मृतक बुढाकी पत्नि विष्णुमाया...
जाजरकोट । नेपाल फोटो पत्रकार महासंघ जाजरकोटको अध्यक्षमा बासुदेव शर्मा चयन भएका छन् । सोमबार जिल्ला स्थित फोटो पत्रकारहरुको एक भेलाले शर्मालाई अध्यक्षमा चयन गरेकाे हो । शर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा सरोज वली, सचिवमा कालीबहादुर नेपाली, कोषाध्यक्षमा पदम केसी र सह सचिवमा शारदा पुन मगरलाई चयन गरिएको छ । यस्तै, सदस्यहरुमा...
काठमाण्डाै । पछिल्लो समय डेंगुको महामारी बढीरहेको छ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भदौ १९ गते आइतबारसम्म ५ हजार २९ जना डेंगुबाट संक्रमित भइसकेका छन्। डेंगु संक्रमणबाट अहिलेसम्म १ जनाको मृत्यु भएको छ। डेंगु संक्रमण बढी संख्यामा काठमाडौं उपत्यकामा फैलिएको छ। उपत्यकामा ३ हजार ७ सय २७ जना डेंगुका संक्रमित छन्। उपत्यकाभित्र ललितपुर जिल्लामा...
काठमाण्डौ । पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलवार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार दिउँसो १ बजेदेखि झन्डै पाँच घण्टा चलेको थियो । बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम मङ्गलवारसम्म टुङ्ग्याउने...
काठमाण्डौ । केन्यासँगको एकदिवसीय अभ्यास खेलको शृङ्खला नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको हो । केन्याले दिएको दुई सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि अर्जुन साउदले ५८, आसिफ शेखले ५६, बसिर अहमदले ५२, रोहित पौडेलले ४६ र ज्ञानेन्द्र मल्लले...
काठमाडौं । सत्ता गठबन्धनमा सीट भागबण्डाका लागि मस्यौदा तयार भएको छ । केहीबेरअघि बालुवाटारमा शीर्ष नेताबीचको छलफलबाट मस्यौदा तयार पारिएको हो । आजै ३ बजे बस्ने कार्यदलमा उक्त मस्यौदा प्रस्ताव गरिँदैछ । मस्यौदा छलफलकै चरणमा रहेको र सहमति भने भइनसकेको एक नेताले जानकारी दिए । प्रस्तावित मस्यौदामध्ये नेपाली कांग्रेसलाई लोसपासहित ९० सीट छुट्याइएको छ । यसमा महन्थ...
काठमाण्डाै । आसिफ शेखको शतकको सहयोगमा नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा ७ विकेटको जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा तीन विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ११० रनको शतकीय पारी खेले । १२० बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे । त्यसतै अर्जुन...
काठमाण्डाै । राष्ट्रियसभाले राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयकलाई जस्ताको तस्तै पारित गरेको छ । विधायन व्यवस्थापन समितिमा आवश्यक छलफलपछि राष्ट्रियसभामा पेस गरिएको विधेयकलाई शुक्रबार बहुमतले पारित गरिएको हो । बैठकमा गृहमन्त्री बालकृण खाणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रस्तुत रुपमा पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो...
जाजरकाेट । जाजरकाेट अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष डम्बर सिह ठकुरीले पदभार ग्रहण गरेका छन् । अस्पताल विकास समिति जाजरकोटको अध्यक्षमा मनोनयन भएका ठकुरीले शुक्रबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै ठकुरीले अस्पतालको विकासका लागि सबैसँग हातेमालो गर्दै आवश्यक सल्लाह–सल्लाह लिएर अगाडी बढ्ने बताए । उनले समितिको एक्लो प्रयासले...
काठमाण्डाै । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो । बैंकले सहायक निर्देशक १८ जना, प्राविधिक १ जना र प्रशासनतर्फ तथा सहायक पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो । अनलाइनमार्फत आजदेखि असोज १६ गतेसम्म आवेदन दिन सकिने बैकद्वारा जारी सूचनामा उल्लेख छ । सूचनामा हेर्नुहोस्...