१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार
कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ
कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ
  • न्युज डेस्क

सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।

  • २८ चैत्र २०८०, बुधबार प्रकाशित
  • Nabintech