३ फाल्गुन २०८२, आईतवार
३ फाल्गुन २०८२, आईतवार
सञ्जय र सलमानको जोडी साउदी एक्सन फिल्म ‘सेभेन डग्स’ मा
सञ्जय र सलमानको जोडी साउदी एक्सन फिल्म ‘सेभेन डग्स’ मा
  • न्युज डेस्क

३ फागुन काठमाडौं । साउदी अरेबियाको बहुप्रतिक्षित एक्सन फिल्म ‘सेभेन डग्स’ अहिले निकै चर्चामा छ। हालै सार्वजनिक भएको ट्रेलरले दर्शकहरू फिल्म हेर्न उत्साहित छन् ।

भने बलिउडका दुई ठूला स्टार्स सलमान खान र सञ्जय दत्तको उपस्थिति फ्यानहरूका लागि मुख्य आकर्षण बनेको छ ।फिल्मको कथा मध्यपूर्वमा फैलिएको खतरनाक नयाँ ड्रग र त्यसलाई रोक्ने मिशन वरिपरि घुमेको छ।सलमान खान र सञ्जय दत्तले यसअघि पनि धेरै फिल्ममा सँगै काम गरेका छन् र उनीहरूको जोडी फ्यानहरू माझ अत्यन्तै लोकप्रिय छ ।

  • ३ फाल्गुन २०८२, आईतवार प्रकाशित
  • Nabintech