७ मंसीर दाङ । नेपाल कम्युनिष्ट पार्टी बहुमतका कार्यकर्ताहरूले मिटर व्याज लिएर सर्वसाधारण लाई ठगेको आरोपमा दाङमा श्रीमान श्रीमतीको नाक काटिदिएका छन । घोराही उपमहानगरपालिका वडा नं १५ का धर्मबहादुर बस्नेत र उहाँकी श्रीमती माधवा बस्नेतको नाकमा आक्रमण गरिएको बताइएको छ ।५्७ जनाको समूहमा आएका उनीहरूले घोराही उमनपा –१५ बीपी चोक नजिकै समातेर दुबै जनाको नाकको माथिल्लो...
७ मंसीर दाङ । दाङमा गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त वर्षा र समयमै मलको उपलब्धताले उत्पादन बढेको हो । यहाँका किसानले...
काठमाडौं । नेप्से सूचकले २८०० को मनोबैज्ञानिक प्रतिरोध क्षेत्रलाई पार गरेको छ। आइतबार नेप्से सूचक ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा पुगेको छ। यसअघि नेप्से सूचकले २८०० विन्दुलाई पटक पटक परिक्षण गरिरहेको थियो। तर त्यस विन्दुलाई पार गर्न सकेको थिएन। आइतबार सो विन्दुलाई पार गरेर नेप्सेले सकारात्मक गति तय गरेको छ। यसैगरी आइतबार कारोबार रकममा पनि नयाँ रेकर्ड कायम...
काठमाडौं । सेयर बजारमा बुधबार ऐतिहासिक रेकर्ड कायम भएको छ । सेयर कारोबारले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको हो । यस दिन झन्डै २२ अर्ब (२१ अर्ब ९१ करोडभन्दा बढी) को सेयर कारोबार भएको हो । यसअघि उच्चतम रेकर्ड २०७८ साउन १५ गते बनेको थियो, जुन दिन २१ अर्ब ५३ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको थियो । नेप्से सूचक भने २०७९ माघ २७ गते यताकै उच्च विन्दुमा बन्द भएको छ । त्यस...
काठमाडौं । नेप्से परिसूचक ११३ अंकले बढेको छ । आइतबार नेप्से ११३.४२ अंकले बढेर २६८१.५६ को विन्दुमा पुगेको छ मौद्रिक नीतिपछि पहिलो कारोबार दिन आज दुई पटक सर्किट ब्रेक लाग्दा शुरुमा २० मिनेट र त्यसपछि ४० मिनेट कारोबार अवरुद्ध थियो । नेप्सेका अनुसार आइतबार १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँको कारोबार भएको छ । आज ३१५ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर...
काठमाडौ । सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिने आज साउन ८ गते अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिइसक्नु पर्नेहुन्छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा साउन ७ गते साँझ ५ः०७ बजेसम्ममा १ अर्ब ८९ करोड ३१ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ...
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६१ अङ्कले बढेको छ । आज नेप्से ६१.६१ अंकले बढेर दुई हजार चार सय ८५.९४ को विन्दुमा कायम भएको हो । आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर एक लाख ७७ हजार ४६७ पटक खरिदबिक्री हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० बराबरको कारोबार भएको छ । आज सबै भन्दा बढी व्यापार समूहको उपसूचकमा ६. ८० प्रतिशतले बढेको छ । त्यस्तै...
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ६० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेर दुई हजार चार सय २४ दशमलव ३२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव ३७ अङ्कले उकालो लागेर चार सय ३६ दशमलव १४ मा पुगेको छ । नेप्सेका अनुसार कुल तीन करोड ९९ लाख...
काठमाडौँ । नेप्सेमा आज हरियाली छाएको छ । आज एकैदिन नेप्से ७०.१८ अंकले बढेर २३१०.५९ अङ्कमा रोकिएको हो । नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेको दिन सोमबार घटेको नेप्सेले मंगलबार भने ठुलो अंकले बढेको छ । आज ३१५ कम्पनीको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर एक लाख १९ हजार ११ पटक खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ बराबरको कारोबार भएको छ। आज सिन्धु...
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २४.५८ अंकले घटेर १९७४.३७ विन्दुमा झरेको छ आज ३१६ कम्पनिको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयरको ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रुपैयाँमा खरिदबिक्री भएको छ । आज दुई समूहको उपसूचक बढ्दा ११ समूहको उपसूचक घटेको छ । आज दोल्ती पावरको सेयर सर्वाधिक ९.५६ प्रतिशतले बढेको छ भने साधना लघुवित्त...