२९ पुस काठमान्डौं । बलिउड फिल्म धुरन्धरले नेपालमा १० करोड रूपैयाँभन्दा बढी कमाइ गरेको छ।फिल्मले पछिल्लो शनिबार पुस २६ गतेसम्ममा सिनेपाः बक्सअफिसमा १० करोड १५ लाख १८ हजार ७९५ रूपैयाँ ग्रस कमाइ गरेको हो। यो अवधिमा फिल्मको ३ लाख ९ हजार २२७ वटा टिकट बिक्री भएका छन्। त्यस्तै, हलिउडको अवतार ३ ले पुस २६ गतेसम्म नेपालमा ६ करोड २६ लाख १२ हजार ४ सय रूपैयाँ कमाइ गरेको छ। यो...
२९ पुस काठमान्डौं । तमिल सुपरस्टार थलापति विजय अभिनीत फिल्म जन नायकनु को सेन्सर विवाद भारतको सर्वोच्च अदालत पुगेको छ।सेन्सर बोर्ड केन्द्रीय फिल्म प्रमाणीकरण बोर्ड सीबीएफसी सँगको विवादलाई लिएर फिल्मका निर्माताले मद्रास उच्च अदालतको आदेशविरूद्ध सोमबार सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। जन नायकनु जनवरी ९ देखि प्रदर्शनमा आउने तयारीमा थियो। तर सेन्सर नभएपछि...
१७ पुस रोल्पा । रोल्पामा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ।रुन्टीगढी गाउँपालिका १ दाङचौरकी ४८ वर्षीया पार्वती बुढा क्षेत्री पुस १४ गते दिउँसो एक बजेतिर खर काट्ने क्रममा भिरबाट लेडर घाइते हुनु भएको थियो । उपचारका लागि बेलुकी ६ बजेतिर दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो। टाउको, अनुहार र बाँया हातमा चोट लागेको थियो।घाइतेको...
१६ पुस काठमाडौं । मधुसुदन भट्टराई निर्देशित चलचित्र ‘हामी तीन भाइ’ को प्रदर्शन मिति तय भएको छ। निर्माण टीमले बुधबार चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो। यो चलचित्र आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ।निर्देशक मधुसुदन भट्टराईकै कथा रहेको यस चलचित्रको मुख्य भुमिकामा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी...
१३ पुस काठमाडौं । फागुनको १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कल्ली’ को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले शनिवार चलचित्रको टिजर सार्वजनिक गरेको हो। सुरज आचार्य निर्माण प्रमुख रहेको ‘कल्ली’ को टिजरले मानिस भित्र हुने देवता र राक्षसको कथालाई उठान गरेको छ । मानिसले आफ्नो मन भित्रको देवतालाई मारेर राक्षसलाई निम्त्याएपछि उत्पन्न हुने परिस्थितीको कथालाई...
७ पुस काठमाडौं । हलिउडको ‘अवतार ३’ र बलिउडको ‘धुरन्धर’ ले नेपाली बक्सअफिसमा उत्साहजनक कमाइ गरिरहेका छन् ।रणवीर सिंह र अक्षय खन्ना स्टारर बलिउडको फिल्म ‘धुरन्धर’ ले नेपालमा आइतबार मध्यान्हसम्म ७ करोड ६० लाख ग्रस कमाइ गरेको छ । धेरैपछि कुनै हिन्दी फिल्मले नेपालमा यति राम्रो कमाइ गरेको हो ।मिश्रित समीक्षाको बाबजुद १९७ मिनेट रनटाइमको ‘अवतार’ को तेस्रो श्रृंखलाको...
३ पुस काठमान्डौं । बलिउड अभिनेता सनी देओल अभिनीत प्रतीक्षित फिल्म ‘बोर्डर २’ को टिजर सार्वजनिक गरिएको छ।टिजरले युद्धको रोमाञ्चक दृश्य र देशभक्तिपूर्ण संवादको झलक देखाएको छ। सनी देओलको दमदार संवादले युद्धको माहोल र भारतीय सैनिकको साहसलाई प्रकट गर्छ। वरुण धवन, दिलजीत दोसांझ र अहान शेट्टी पनि युद्धमैदानमा देखिएका छन्, जसले फिल्मलाई थप उत्साहपूर्ण बनाएको छ।फिल्ममा...
१७ मंसीर काठमाडौं । चलचित्र ‘कुमारी’ले आफ्नो पहिलो गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गरेको छ । गीतमा गायक केहर सिंह लिम्बू तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुंगा’को स्वर छ ।गीत सार्वजनिकसँगै निर्माण टिमले चलचित्रको रिलिज मिति पनि घोषणा गरेको छ । ‘कुमारी’ आगामी माघ २३ गते देशभर प्रदर्शनमा आउनेछ । प्रेम कथामा आधारित चलचित्र ‘भ्यालेन्टाइन डे’नजिक परेर रिलिज गर्न लागिएको...
१५ मंसीर काठमाडौं । चलचित्र ‘परान’ले आक्रामक ग्रसकलेक्सनलाई कायम राखेको छ । परानले शनिबार रातिसम्म १६ करोड १६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।पछिल्लो एक सातामा यो चलचित्रले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । अघिल्लो शनिबार यो चलचित्रको कलेक्सन १४ करोड १६ लाख रुपैयाँ थियो ।कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको ‘परान’मा नीर शाह, महेश त्रिपाठी, केकी अधिकारी, प्रवीण...
४ मंसीर काठमाडौं । चलचित्र निर्माता दिलिप पौडेलको निधन भएको छ ।७४ वर्षको उमेरमा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा बुधबार राति उनको निधन भएको हो । पौडेल ‘ज्वाला’, ‘जीवन संघर्ष’ लगायतका नेपाली चलचित्रका निर्माता हुन् । नेपालमै पहिलोपटक कानुनी लेखापढी सेन्टर स्थापना गरेका पौडेलले डिल्लीबजारबाट ‘आनन्द लेखापढी’ सेन्टर सञ्चालनमा ल्याएका थिए ।...