१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार
कस्तो कमाई गरिरहेको छ ‘धुरन्धर’ले नेपालमा
कस्तो कमाई गरिरहेको छ ‘धुरन्धर’ले नेपालमा
  • न्युज डेस्क

७ पुस काठमाडौं । हलिउडको ‘अवतार ३’ र बलिउडको ‘धुरन्धर’ ले नेपाली बक्सअफिसमा उत्साहजनक कमाइ गरिरहेका छन् ।रणवीर सिंह र अक्षय खन्ना स्टारर बलिउडको फिल्म ‘धुरन्धर’ ले नेपालमा आइतबार मध्यान्हसम्म ७ करोड ६० लाख ग्रस कमाइ गरेको छ । धेरैपछि कुनै हिन्दी फिल्मले नेपालमा यति राम्रो कमाइ गरेको हो ।मिश्रित समीक्षाको बाबजुद १९७ मिनेट रनटाइमको ‘अवतार’ को तेस्रो श्रृंखलाको ओपनिङ आफैमा आक्रामक हो ।

रिलिज अघि नै फिल्मले नेपालमा ७० लाखको अग्रिम टिकट विक्री गरेको थियो ।फिल्मले शुक्रबार, शनिबार र आइतबार मध्यान्हसम्म नेपालमा २ करोड २० लाख नेरु ग्रस कमाएको छ । धेरैपछि कुनै हलिउड फिल्मले २ करोडमाथिको सप्ताहन्त ओपनिङ गरेको हो ।

 

  • ७ पुष २०८२, सोमबार प्रकाशित
  • Nabintech