जाजरकोट । भेरी नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचाै मेयर कपको उपाधी शिवशंकर माद्यामिक विद्यालय जगतिपुरले जितेकाे छ । छ दिन सम्म चलेको प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलमा उत्कृष्ट स्थान हासिल गर्दै राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचाै मेयर कपको उपाधी शिवशंकर माद्यामिक विद्यालयले जितेको हो । प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरुमा १६...
जाजरकोट । पुलबाट खसेर जाजरकोटमा एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–५, अरारी बस्ने वर्ष २८ का राज कुमार शाहीको मृत्यु भएको हो । नलगाडको दल्लीमा भईरहेको रनिङ शिल्ड हेरेर घर फर्कने क्रममा नर्सिङघाट खोलाको झुलुङ्गे पुलबाट खसेर शाही घाइते भएका थिए । उनको टाउको र शरिरको भित्री भागमा चोट लागेको थियो । उनलाई प्राथामिक अस्पताल दल्लीमा लगेर सामान्य उपचार पश्चात थप...
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका प्रशासनिक कार्यसम्पादन मूल्याङ्कनमा जाजरकोटकै उत्कृष्ट पालिका भएको छ । स्थानीय तहहरूको संस्थागत क्षमता स्व मूल्याङ्कन (लिजामा) नलगाड नगरपालिका प्रथम भएको हो । आर्थिक वर्ष २०७९/०८० को कार्य सम्पादनका आधारमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार ९५.५ प्रतिशत ल्याएर प्रशासनिक मूल्याङ्कनमा...
काठमाडौं । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७...
काठमाडौं । दक्षिण अफ्रिकामा भइरहेको आइसिसी यु-१९ विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले आज समूह चरणको दोस्रो खेल खेल्न लागेको हो । समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले हारेकोले नेपाललाई अर्को चरणसम्म पुग्न आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । यही समूहमा रहेको पाकिस्तानले...
जाजरकोट । जाजरकोटबाट करीब ८ करोड १६ लाख ६८ हजार रुपैयाँ बराबरको खाद्यान्न निर्यात भएकोे तथ्यांकले देखाएको छ । जिल्ला कृषि विकास कार्यालय जाजरकोटको तथ्यांकअनुसार चालु आर्थिक बर्ष २०८०/८१को पुष मसान्तसम्म जाजरकोटबाट आठ करोड ८ लाख ६८ हजार मूल्य बराबरको खाद्यान्न निर्यात भएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म खाद्यान्न तर्फको मकै मात्रै ९५ लाख मूल्य बराबरको...
जाजरकोट । जाजरकोटमा २२ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको पाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ जाजरकोटका अनुसार जाजरकोटमा गत वर्ष भन्दा २२ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो । गत बर्ष ५ सय ६० हेक्टर क्षेत्रफलमा ५ हजार ९ सय म्याट्रिक टन बराबर सुन्तला उत्पादन भएको जाजरकोटमा यस वर्ष भने ६ सय २० हेक्टर क्षेत्रफलमा...
जाजरकाेट । जिल्ला प्रशासन कार्यालय जाजरकाेटले माघ १ देखि देखी प्रशासन कार्यालयकै कार्यकक्षबाट राहदानी(पासपोर्ट)को अनलाइन फारम निःशुल्क भरिदिने व्यवस्था गरेको छ। प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माले प्रशासन कार्यालयले राहदानी(पासपोर्ट)काे अनलाइन फारम निःशुल्क भरिदिने गरी सेवा आरम्भ गरेको बताए। यसभन्दा अघि आउने सेवाग्राहीले चर्काे शुल्क तिरेर पासपोर्टको...
जाजरकोट । सेवा करारमा जाजरकोट अस्पतालमा आउने विशेषज्ञ चिकित्सकलाई मासिक एक लाख प्रोत्साहन भत्ता दिने व्यवस्था गरिएको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गरेको विज्ञापन अनुसार जाजरकोट अस्पतालमा आउने विशेषज्ञ चिकित्सकलाई अस्पताल विकास समितिले मासिक एक लाख प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको हो । मन्त्रालयले प्रदेशका ९ वटा जिल्लाको लागि गत...
जाजरकाेट । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदैछ । माघे सङ्क्रान्तिका दिन आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश...