जाजरकाेट । नेपाल टेलिकम दूरसञ्चार कार्यालय जाजरकाेटले बुधबार देखि अप्टिकल फाइबरमा आधारित उच्च गतिको फाइबर टु होम (एफटिटिएच) सेवाको विस्तार सुरु गरेको छ । तामाको तारमा आधारित नेटवर्कको सट्टा अप्टिकल फाइबरमार्फत एउटै रेशाबाट ब्रोडव्याण्ड इन्टरनेट, भ्वाइस, टेलिभिजन तथा मोबाइल डाटा उपलब्ध हुनेगरी सेवा उपलब्ध गराइएकोले उपभोक्तालाई सहज हुने र सहरी तथा ग्रामीण क्षेत्रका...
काठमाण्डौ । इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणले देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटेका कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ । विद्युत् प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले...
इन्टरनेटको आगमनसँगै विश्व एउटा मोबाइल फोनमा खुम्चिएको छ । यसले सूचना प्रणालीलाई गति दिएको छ जसबाट विश्वव्यापीकरणले एक नयाँ आयाम प्राप्त गरेको छ । इन्टरनेटकै कारण विश्व अर्थव्यवस्थाको आकार अहिले ८६ ट्रिलियन डलर भन्दा माथि पुगिसकेको छ । यसको आगमनसँगै विभिन्न स्टार्टअप कम्पनीहरुलाई अगाडि बढ्ने मौका मिलिरहेको छ । इन्टरनेटले व्यवसाय, शिक्षा, सञ्चार आदि विभिन्न...
गत हप्ता सोसल मिडिया साइट फेसबुकको मातृ कम्पनी मेटाको शेयरमा ऐतिहासिक गिरावट देखियो । मेटाको शेयरमा भएको गिरावटका कारण कम्पनीका सीईओ मार्क जुकरबर्गले ३१ अर्ब डलर गुमाएका छन् । त्योसँगै विश्वका अर्बपतिहरूको सूची ब्लुम्बर्ग बिलेनियर सूचीमा उनको स्थान तीन तह झरेको छ । ब्लुम्बर्ग बिलेनियर इन्डेक्स अनुसार उनी अहिले विश्वका अर्बपतिहरूको सूचीमा १०औं नम्बरमा छन्...
फेसबुक मेसेन्जर, भाइबर, ह्वाट्सएप आदिजस्ता मेसेजिङ एपबाट फोटो तथा भिडियोहरु आदानप्रदान गर्नु भएकै होला । तर यसरी फोटो भिडियोहरु पठाउँदा प्राप्त गर्ने व्यक्तिको च्याट बक्समा पुग्ने बेलामा तस्वीर तथा भिडियोको गुणस्तर निकै खस्किएको हुन्छ । कुनै पनि तस्वीरलाई उसको गुणस्तर रुपमै कसरी ह्वाट्सएपमा पठाउने त ? यसका लागि तपाईले तल दिइए अनुसार गर्नुपर्दछः सबैभन्दा...
बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताउनुभएको छ । ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गर्नुभयो । “यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाइभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जनतामा सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् । कम्पनीको १८औं वार्षिकोत्सवको...