१२ मंसीर रुकुम पश्चिम । रुकुम पश्चिममा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।रुकुमको बाँफिकोट गाउँपालिका–७ बास्तलामा मोटरसाइकल दुर्घटना हुँदा एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । कर्णाली प्रदेश ०३–००१ प ०६१३ नम्वरको मोटरसाइकल विहीबार बेलुकी दुर्घटना गोरेकाडा आधारभूत विद्यालयका प्रधानाध्यापक झलक खत्रीको मृत्यु...
११ मंसिर काठमाडौं । एनपीएलमा सुदुरपश्चिमले लगातार चौथो जित निकाल्दा लुम्बिनीले तेस्रो हारको सामना गरेको छ । विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलमा बिहीबार लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथो जित हात पारेको छ ।कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा सुदूरपश्चिमले...
१० मंसीर काठमान्डौं । सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्।उनी पूर्वमाओवादी पार्टीमा आबद्ध थिए। सर्वोच्च अदालत जलाउँदा उनको उपस्थिति देखिएपछि पक्राउ गरिएको प्रहरी स्रोतले बतायो।यसअघि सर्वोच्चमा आगजनी तथा तोडफोड गर्ने दुई युवकलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। पूर्वमाओवादी केन्द्रका नेतासमेत...
१० मंसीर कैलाली । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, जेनजी अगुवा सुदन गुरूङलाई पक्राउ गर्न माग गर्नु भएको छ । कैलालीको धनगढीमा जेनवी र युवा संघका कार्यकर्ताबीच तनाब भएपछि उहाले मन्त्री घिमिङ, मेयर बालेन र गुरूङले जेनजी समूहलाई अराजक र उत्तेजक बनाएको आरोप लगाउनु भएको हो ।‘राष्ट्रिय युवा...
७ मंसिर, हुम्ला । हुम्लामा भालुको आतक कायमै रहेको छ । पछिल्लो पटक भालुको आक्रमण्मा परी तिन जना गम्भिर घाइते भएका छन । हुम्लाको सिमकोट गाउँपालिका ५ सिमस्थित खर काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका हुन । घाइते हुनेमा सिमकोट गाउँपालिका५ बस्ने ५९ वर्षका लक्ष्य रावत, वर्ष ५५ की बाचु रावत र रजनी रावत घाइते भएका छन् ।भालुको आक्रमणमा परी घाइतेहरूलाई जिल्ला...
जाजरकोट। आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटले सञ्चालन गर्दै आएको वार्षिक नियमित जेष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धनात्मक सेवा कार्यक्रम अन्तर्गत भेरी नगरपालिका–३ स्थित ठाँटी बृद्धा आश्रममा स्वास्थ्य सेवा प्रदान गरिएको छ। कार्यक्रम अन्तर्गत ३१ जना बृद्ध–बृद्धाहरूको स्वास्थ्य परीक्षण गरी उनीहरूमा भेटिएका शारीरिक, मानसिक तथा नसर्ने रोगसम्बन्धी समस्या अनुसार...
४ मंसीर काठमाडौं । चलचित्र निर्माता दिलिप पौडेलको निधन भएको छ ।७४ वर्षको उमेरमा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा बुधबार राति उनको निधन भएको हो । पौडेल ‘ज्वाला’, ‘जीवन संघर्ष’ लगायतका नेपाली चलचित्रका निर्माता हुन् । नेपालमै पहिलोपटक कानुनी लेखापढी सेन्टर स्थापना गरेका पौडेलले डिल्लीबजारबाट ‘आनन्द लेखापढी’ सेन्टर सञ्चालनमा ल्याएका थिए ।...
४ मंसीर सल्यान । सल्यानमा भएको ट्र्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ।सल्यानको छत्रेश्वरी गाउँपालिका–६ का २५ वर्षीय चालक देबेवेन्द्र सिंहको बुधबार राति साढे ८ बजेतिर भएको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको हो लेखपोखराबाट लान्टीतर्फ जाँदै गरेको रा १ त २४३८ नम्बरको खाली ट्र्याक्टर अनियन्त्रित भई छत्रेश्वरी–५ कोलचौरस्थित भित्री कच्ची सडक खण्ड दुर्घटनामा...
४ मंसीर काठमान्डौं । बलिउड अभिनेत्री कटरिना कैफको गर्भावस्थाका तस्बिरहरू सार्वजनिक भएका छन् ।मुम्बईस्थित फ्ल्याटको बार्दलीमा खिचिएका निजी तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभिन्न खालका टिकाटिप्पणी भएका छन् । कटरिनाका तस्बिरहरू अनुमतिबिना लिइएका थिए । कटरिना आफ्नो निजी जीवनलाई लिएर सधैं सतर्क रहने गर्छिन् । कटरिनाको प्राइभेसी खतरामा परेपछि फ्यानका...
२ मंसीर काठमान्डौं । बलिराम चौहान निर्देशित फिल्म द ब्ल्यू लाइटु को पोस्टर सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य कलाकारहरूलाई देख्न सकिन्छ।पृष्ठभूमिमा घर वा होटलजस्तो देखिन्छ। त्यसअघि फिल्मका पाँच मुख्य कलाकारहरू महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशीलाई प्रस्तुत गरिएको छ।पोस्टरमा रहेका सबै...