२८ असार २०८३, आईतवार
२८ असार २०८३, आईतवार
अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ
अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ
  • न्युज डेस्क

१० मंसीर काठमान्डौं । सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्।उनी पूर्वमाओवादी पार्टीमा आबद्ध थिए। सर्वोच्च अदालत जलाउँदा उनको उपस्थिति देखिएपछि पक्राउ गरिएको प्रहरी स्रोतले बतायो।यसअघि सर्वोच्चमा आगजनी तथा तोडफोड गर्ने दुई युवकलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।

पूर्वमाओवादी केन्द्रका नेतासमेत रहेका ढुंगेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो। अदालत जलाएको फुटेजका आधारमा उनको संलग्नता पत्ता लागेको थियो।

  • ११ मंसिर २०८२, बुधबार प्रकाशित
  • Nabintech