१२ भदौं सुर्खेत । सर्खेतमा प्रहरीले चार जना जुवाडेलाई पक्राउ गरेको छ ।सुर्खेत वीरेन्द्रनगर नगरपालिका ६ सनिहल लाईनस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ७ बस्ने २४ वर्षीय हुकुम शाही लगायत चार जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरिएको जनाइएको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ५ सय २५ रुपैयाँ र १२ बुक ताससहित पक्राउ...
जाजरकाेट । जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो गरी लाखाैंको भ्रष्टाचार गरिएको तथ्य बाहिरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा संलग्न नगरपालिकाका कर्मचारी र ठेकेदार कम्पनी विरुद्ध विशेष अदालत काठमाडौंमा ३६ लाख २० हजार ५७८ रुपैयाँ बराबरको बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगको अनुसन्धान...
१२ भदौं डडेल्धुरा । डडेल्धुरामा आज विहान भएको जिप दुर्घटनामा परी मृत्यु भएकाको पहिचान खुलेको छ । डडेल्धुरामा आज बिहान भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आज बिहान करिब ९ बजे भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएकाको परिचय खुलेको छ। नवदुर्गा गाउँपालिका–५ कै चार जनाको मृत्यु भएको हो। घाइते...
११ भदौं बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।बुधबार न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । त्यसपछि रवि उच्च अदालत पुगेका हुन् । अब कैफियत प्रतिवेदन आएपछि मुद्दाको...
११ भदौं बाँके । बाँकेको बैजनाथ गाउँपालिका ७ पेडारीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीय झक्कबहादुर भण्डारी छन् । आफ्नै कुखुरा फर्ममा रहेको बिजुलीको तारबाट मंगलबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
११ भदौं काठमान्डौ । भारतीय क्रिकेट खेलाडी रविचन्द्रन आश्विनले फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग आईपीएलबाट पनि सन्न्यास लिएको घोषणा गरेका छन् ।उनले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो सन्न्यासको जानकारी दिएका हुन् । ‘आजदेखि मेरो आईपीएल करियर पनि समाप्त भएको छ,’ उनले भनेका छन् ।आश्विनले १६ वर्ष आईपीएल खेले । उनले आईपीएलमा कुल दुई सय २१ खेल खेलेका छन्...
११ भदौं काठमान्डौ । अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व बुधबार मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ।सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा बुधबार उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी...
१० भदौ काठमाडौं । आज तीज पर्व मनाइँदै । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरुको...
९ भदौं काठमाडौं । हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ ।दर खाएको भोलिपल्ट तीजको दिन निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ । हरितालिका तीजको अघिल्लो दिन एक दिन मात्र दरखाने परम्परा रहेको छ ।परापूर्व कालमा...
८ भदौ बर्दिया । पश्चिम तराईका थारु समुदायले आइतबार आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै छन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ । घोराही उपमहानगरपालिका–१७ का थारु...