२ आश्विन २०८२, बिहीबार
२ आश्विन २०८२, बिहीबार
करेन्ट लागेर बाँकेमा १ जनाको मृत्यु
करेन्ट लागेर बाँकेमा १ जनाको मृत्यु
  • न्युज डेस्क

११ भदौं बाँके । बाँकेको बैजनाथ गाउँपालिका  ७ पेडारीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीय झक्कबहादुर भण्डारी छन् ।
आफ्नै कुखुरा फर्ममा रहेको बिजुलीको तारबाट मंगलबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

  • ११ भाद्र २०८२, बुधबार प्रकाशित
  • Nabintech