२ आश्विन २०८२, बिहीबार
२ आश्विन २०८२, बिहीबार
सुर्खेतमा चार जना जुवाडे पक्राउ
सुर्खेतमा चार जना जुवाडे पक्राउ
  • न्युज डेस्क

१२ भदौं सुर्खेत । सर्खेतमा प्रहरीले चार जना जुवाडेलाई पक्राउ गरेको छ ।सुर्खेत वीरेन्द्रनगर नगरपालिका ६ सनिहल लाईनस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ७ बस्ने २४ वर्षीय हुकुम शाही लगायत चार जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरिएको जनाइएको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ५ सय २५ रुपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।

  • १२ भाद्र २०८२, बिहीबार प्रकाशित
  • Nabintech