४ भदौ काठमान्डौ । केन्यामा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा इक्वेडरका गुप्तचर प्रमुख मिसेल सेन्सी–कोन्टुगी र उनकी श्रीमती स्टेफानी होलिहानसहित सात जनाको मृत्यु भएको छ ।अमेरिकी विदेश विभागका एक प्रवक्ताले दुर्घटनामा पाँच अमेरिकी नागरिकको पनि मृत्यु भएको बताएका छन् । उत्तरी केन्याको सम्बुरु काउन्टीमा पर्यटक बोकेको हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टरमा...
३ भदौ काठमाडौं । भारतले घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेस्टमा १६५ रनको सहज जित निकालेको छ ।जितसँगै भारतले दुई खेलको शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम टेस्ट आइतबारदेखि कोलम्बोमा सुरु हुनेछ ।गले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भारतले प्रस्तुत गरेको ३७२ रनको लक्ष्य पछ्याएको श्रीलंका २०६ रनमै समेटियो ।
३ भदौ काठमान्डौ । कार्तिक आर्यनले आफ्नो प्रोडक्सन ब्यानर ‘डोपामाइन स्टुडियोज’ सुरु गरेका छन् ।अभिनयभन्दा पर आफ्नो सिर्जनात्मक दायरा विस्तार गर्दै उनले नयाँ होम प्रोडक्सन खोलेका हुन् । लगत्तै यो ब्यानर चलचित्र निर्माता कबीर खानसँगको उनको आगामी सहकार्यमा जोडिएको छ ।शीर्षक तय नभएको यो चलचित्रको परियोजना कार्तिक र कबीरको दोस्रो सहकार्य हो । यसअघि उनीहरूले सन्...
३ भदौ काठमाडौं । म्यानचेस्टर सिटीबाट बार्सिलोना सरुवा भएपछि स्पेनका विश्वकप विजेता रोड्रीले आफू नयाँ उत्साह पुनः महसुस गर्न तयार रहेको बताएका छन् ।सन् २०१९ मा एट्लेटिको मड्रिड छोडे यता पहिलोपटक स्पेनिस फुटबलमा फर्किएका २०२४ का बेलोन डी’ओर विजेता रोड्रीले बार्सिलोनासँग करिब ६ करोड ५० लाख पाउन्डको सम्झौता रकममा ‘नु क्याम्प’ अर्थात बार्सिलोनाको घरेलु मैदानमा...
३ भदौ, काठमाडौं । भारतको कोलकातामा बुधबार बिहान एक होटलमा भीषण आगलागी हुँदा ठूलो मानवीय क्षति भएको छ । आगलागीमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।भारतीय मिडियाहरुका अनुसार आगलागी कोलकाताको मिर्जा गालिब स्ट्रिटस्थित एक होटलमा आज बिहान करिब २ बजे भएको हो । अधिकांश मानिसहरू सुतिरहेका बेलो होटलमा आगलागी भएको थियो ।आगलागीमा मृत्यु भएका...
जाजरकोट । भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोले खानेपानीको पाइप बगाएपछि जाजरकोट सदरमुकाम खलंगामा खानेपानीको समस्या चर्किएको छ। पहिरो गएको दुई दिन बितिसक्दा पनि पाइप मर्मत तथा वैकल्पिक व्यवस्था हुन नसक्दा खलंगाका स्थानीय नागरिक खानेपानीका लागि घण्टौँसम्म लाइन बस्न बाध्य भएका छन्। खलंगामा नियमित रूपमा आपूर्ति हुँदै आएको खानेपानी अवरुद्ध भएपछि अहिले भेरी...
२ भदौ काठमाडौं। अमेरिकी टेलिभिजन सिरिज ‘हिरोज’ र ‘न्यासभिल’मा अभिनय गरेकी चर्चित अभिनेत्री हेडन प्यानेटियरको ३६ वर्षको उमेरमा निधन भएको छ।उनका पिता स्किप प्यानेटियरले एक विज्ञप्ति जारी गर्दै अभिनेत्रीको निधन भएको पुष्टि गरेका छन्। बीबीसीसहित अन्य सञ्चारमाध्यमलाई दिएको बयानमा स्किपले भने, ‘हामी अत्यन्त दुःखका साथ हाम्री प्यारी हेडनको निधनको खबर साझा गरिरहेका...
२ भदौं काठमाडौं। श्रीलंकाका चिकित्सकहरूले एक पुरुषको मूत्रथैलीबाट ३.१ किलोग्राम तौलको ढुंगा शल्यक्रिया मार्फत निकालेका छन्।चिकित्सकहरूले यो अहिलेसम्मकै ठूलो ढुंगा भएको दाबी गरेका छन्। श्रीलंकाको पूर्वी क्षेत्रमा पर्ने त्रिन्कोमालीस्थित अस्पतालमा गत साता ५५ वर्षीय पुरुषको शल्यक्रिया गरी उक्त ढुंगा निकालिएको हो।स्ट्रोक भएपछि ती पुरुषलाई अस्पताल भर्ना गरिएको...
२ भदौ बाँके । बाँकेको कोहलपुरबाट २ जना पक्राउ परेका छन । बाँके प्रहरीका अनु सार १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेससहित दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरुलाई पक्राउ गर्न एक राउन्ड हवाइफायर समेत गरिएको थियो । पक्राउ पर्नेमा रुकुमपूर्वका कर्णबहादुर बुढा र रुकुमपश्चिमका टोपजङ्ग भन्ने टाइपसिंह गिरीरहेका छन ।
१ भदौं काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ ।न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको हो ।श्रेष्ठलाई गैरकानूनीरुपमा गिरफ्तार गरिएको भन्दै उनकी पत्नीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।