९ पुस काठमाडौं । देशका केही स्थानमा सोमबार हिजो रातिदेखि बदली आकाशमा बादल, वर्षा र हिमपात भएको छ । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार, पछिल्लो ६ घण्टा मंगलबार बिहान ९ बजेसम्ममा डडेलधुरामा सबैभन्दा बढी वर्षा मापन गरिएको छ । डडेलधुराका केही स्थानमा...
९ पुुस बाँके । भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग अस्पतालले सम्झौता गरेसँगै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको हो । सोमबार भेरी अस्पतालमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा। पुकारचन्द्र श्रेष्ठ र भेरी अस्पतालका प्रमुख मेडिकल...
८ पुस बाँके । बाकेमा जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन । जमिन मुनिबाट सुन निकालिदिन्छु भनी रकम ठगी गरेको अभियोगमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाईलाई प्रहरीले पक्राउ गरेको छ । हलवाईले नेपालगन्ज उपमहानगरपालिका १९ स्थित मोहनपुर ईट्टाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकालिदिन्छु भन्दै...
८ पुस काठमान्डौ । शक्ति समूहकी संस्थापक सदस्य तथा सुनिता फाउन्डेसनकी संस्थापक सुनिता दनुवारको निधन भएको छ। सोमबार बिहान अचेत अवस्थामा गोकर्णेश्वरस्थित नेपाल मेडिकल कलेज पुर्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको पारिवारिक स्रोतले बताएको छ।४७ वर्षीया दनुवार काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ मा बस्थिन्। उनी केही दिनअघि मात्रै थाइल्याण्डबाट फर्केकी...
८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा निकोलस भुसाल पक्राउ परेको जनाएको छ ।स्रोतका अनुसार उनलाई आइतबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई कास्की लगेर अनुसन्धान गरिने छ । जिल्ला प्रहरी कार्यालय...
६ पुस बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर गएको ५ दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्पले मानविय क्षति नभएपनि भौतिक संरचनामा क्षति पुगेको छ ।कालिकोट जिल्लाको रास्कोट नगरपालिका अन्तर्गत वडा नं ३ र ४ का केहि बस्तीमा रहेका घरहरु चर्किएका छन। शनिबार बिहान ४ बजेर १४ मिनेटमा आएको भूकम्पका कारण वडा नं.३ र ४ का केही टोलहरुमा...
५ पुस काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्नो लडाई जारी रहने बताएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार रिहा भएका उनले तस्करविरुद्धको आफ्नो लडाई जारी रहने बताएका हुन् । अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट रिहा भएका प्रसाईँले सीआईबी र साइबर दुबैसँग आफ्नो नङ र मासुको सम्बन्ध भएको बताए । उनले अव आफ्नो राजनीतिक यात्रा सुरु...
५ पुस काठमाडौँ । सिटिजन्स बैंकबाट ग्राहकको करोडौँ रकम हराएको पाइएको छ । बैंकमा खाता रहेको एफवान सफ्टको खाताबाट ३ करोड बढी रकम हराएको पाइएको हो ।इसेवा र फोनपेजस्ता डिजिटल वालेट तथा डिजिटल भुक्तानी सञ्चालन गर्ने एफवान सफ्टको खाताबाट ३ करोड ४२ लाख रुपैयाँ हराएको भन्दै कम्पनीले प्रहरीमा जाहेरी दिएपछि उक्त घटना बाहिरिएको होकम्पनीले दिएको जाहेरीका आधारमा हाल उक्त...
४ पुस सुर्खेत । सुर्खेतमा घरभित्र निसास्सिएर दुई जनाको मृत्यु भएको छ भने एक जनाको उपचार चलिरहेको छ । सुर्खेतको वीरेन्द्रनगर–४ भैरबस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमा, छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माका अनुसार सोही ठाउँका ३० वर्षीया देवीसरा...
३ पुस दाङ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा दाङमा एक जना पक्राउ परेका छन् । ३२ वर्षीया हस्ती कुमारी बुढाथोकीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका २ भम्केस्थित एकताटोल बस्ने २९ वर्षीय चित्र बहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।