९ भदौ काठमाडौं । अमेरिकी सरकारले दुई लाखसम्म विदेशी नागरिकको व्यापारिक बी१ र पर्यटक बी२ भिसा रद्द गर्ने तयारी गरेको छ । यो कार्य कार्यान्वयन भएमा एकैपटक यति ठूलो संख्यामा भिसा रद्दको पहिलो घटना हुनेछ ।अमेरिकी विदेश मन्त्रालयले आउँदा दिनमा सन् २०१६ देखि २०२६ बीच जारी गरिएका केही बी १ र बी २ भिसा रद्द गर्ने घोषणा गर्न सक्ने जनाइएको छ । प्रस्तावित कारबाही विशेष गरी...
८ भदौ बाँके । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला परेका छन् । आर्थिक वर्ष २०८२ - ८३ को अन्त्यमा एचआइभी परीक्षण गर्दा ८३ नयाँ रोगी पुष्टि भएको हो । त्यस वर्ष सात हजार ८०५ जनाको एचआइभी परीक्षण गरिएको थियो । अस्पतालले एचआइभी सङ्क्रमितको पहिचानसँगै उपचारमा निरन्तरता, सङ्क्रमण रोकथाम तथा आमाबाट शिशुमा सङ्क्रमण सर्ने सम्भावना न्यूनीकरणलाई प्राथमिकतामा...
८ भदौ जनकपुर । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको हत्याका मुख्य आरोपीसँग सोधपुछ गरिएको एउटा भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरसहितका प्रहरी अधिकारी कारबाहीको राडारमा परेका छन् ।हातमा हतकडी लगाइएका १६ वर्षीय आरोपीसँग अस्पतालमा गरिएको सोधपुछको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।बाराको जितपुर...
८ भदौ, काठमाडौं । गिनीको राजधानी कोनाक्रीमा आइतबार झिसमिसेमै सहरको सबैभन्दा ठूलो ल्यान्डफिलमा फोहोरको पहाड भत्किएको छ। दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ। शहरभरिको फोहोर जम्मा गर्ने उक्त ल्यान्डफिलमा आइतबार बिहान करिब २ बजे सुरु भएको भारी वर्षापछि फोहोरको माथिबाट भल बगेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार, यसले पहिरो निम्त्यायो र नजिकैका...
८ भदौ काठमाडौं । साबिक विजेता पेरिस सेन्ट जर्मेन पीएसजीले दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै फ्रेन्च लिग वानमा नयाँ सिजनको पहिलो खेलमा रेनेसलाई २–२ को बराबरीमा रोकेको छ ।आइतबार रोजोन पार्कमा पाहुना टोलीका लागि दुवै गोल फेरान टोरेसले गरे । घरेलु टोली रेनेसका लागि सेबास्टियन स्जिमान्स्की र एस्टेबान लेपलले गोल गरे ।खेलको नवौँ मिनेटमा स्जिमान्स्कीको गोलमार्फत...
७ भदौ काठमान्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्व नेता रविन्द्र मिश्रले जेन जी आन्दोलनलाई विदेशी जासुसी विद्रोहको संज्ञा दिएका छन् ।गत वर्ष भदौ २३ र २४ मा भएको जनधनको पीडाले हामीलाई अझै छोडेको छैन । कहिल्यै छोड्ने छैन । मैले आजसम्म पहिलो दिनलाई जेन जी विद्रोह र दोस्रो दिनलाई घुसपैठ विद्रोह को संज्ञा दिँदै आएको थिएँ, उनले लेखेका छन्, संसारका तथ्यमा...
७ भदौ काठमाडौं । गायक सुरेश शाहीको स्वरमा तीज गीत ‘आँशु बरर‘ सार्वजनिक भएको छ । नेपाली महिलाका दैनिक भोगाइदेखि पारिवारिक सम्बन्ध र बेरोजगारीसम्मका विषय गीतमा समेटिएका छन् ।रचनाकार सुमित्रा खड्का यो तीजमा आफूहरूको गीतले भरपूर मनोरञ्जन दिने विश्वास गर्छिन् । गायक शाहीको युट्ब च्यानलबाट आइतबार सार्वजनिक गीतमा नवोदित गायिका विनूशा राईको स्वर रहेको छ । सुमित्रा...
७ भदौ रुकुम पश्चिम । रुकुम पश्चिममा गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ। आइतबार बिहान सानीभेरी गाउँपालिका–८, एकान्तकुनानजिक सिम्ली बजारतर्फबाट आएको भे १ ज १४४२ नम्बरको विद्युतीय गाडीले ठक्कर दिँदा आमा–छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ।रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४,...
७ भदौ बाँके । बाँकेको नेपालगन्ज उद्योग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनबाट नयाँ नेतृत्व छानिएको छ । अध्यक्षमा चिरन्जिवी ओली फराकिलो मतान्तरले विजयी भएका छन् । आइतवार बिहान सम्पन्न मतगणनाको अन्तिम मरिणामका अनुसार ओली १ हजार ३ सय ८६ मतसहित विजयी भएका हुन् । अध्यक्ष पदका प्रतिद्वन्द्वी ध्रुवप्रसाद दाहालले ३ सय ७४ मत प्राप्त गरेका छन् ।निर्वाचनमा यसअघि नै उपाध्यक्षद्वय...
७ भदौ काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धका क्रममा शनिबार भएका पछिल्लो हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।युक्रेनमा रुसी ड्रोन तथा क्षेप्यास्त्र प्रहारबाट सातजनाको ज्यान गएको हो भने रुसको क्रास्नोदार क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा तीनजनाको मृत्यु भएको छ । यसअघि शुक्रबार मध्य युक्रेनस्थित एक शपिङ सेन्टरमा भएको रुसी हमलामा १६ जनाको मृत्यु भएको...