२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
पत्रकार किशोर श्रेष्ठ रिहा
पत्रकार किशोर श्रेष्ठ रिहा
  • न्युज डेस्क

१ भदौं काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ ।न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको हो ।श्रेष्ठलाई गैरकानूनीरुपमा गिरफ्तार गरिएको भन्दै उनकी पत्नीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

  • १ भाद्र २०८३, सोमबार प्रकाशित
  • Nabintech