जाजरकोट । नेपाली काग्रेंस जाजरकोटका सहसचिव एवम प्रवक्ता युवा नेता छवि पन्तले एक बालिकालाई आर्थिक सहयोग गरेका छन् । आफ्नो जन्म दिनका अवसरमा उनले नलगाड नगरपालिका-६ कि ६ बर्षिया स्मृति रावलको पढाई खर्चका लागि ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । गत कार्तिक १७ गते राती बारेकोट गाउँपालिका १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर आएको भुकम्पमा परि स्मृतिका आमा, दिदी,...
जाजरकोट । जाजरकोट जिल्लामा १ करोड ८० लाख भन्दा बढिको मौरी नष्ट भएको छ । गत कार्तिक १७ गते राति गएको भुकम्पले जाजरकोटमा १ करोड ८० लाख भन्दा बढिको मौरी नष्ट भएको हो । रामिडाडाँलाई केन्द्रविन्दु बनाएर गएको भुकम्पले जाजरकोट जिल्लाको पिपे, मैदे, रिसाङ्ग, पाली, कल्पत, डाडाँगाउँ, कैना, कट्के, टट्टा, करुवा, लहँ, रामीडाँडा र सिर्पाचौरमा १ करोड ८० लाख ४४ हजार ६५० लागतको मौरी नष्ट...
जाजरकोट । जाजरकोट भूकम्पका कारण प्रभावित पत्रकारका लागि प्राथमिक मनोवैज्ञानिक सहयोग तथा क्षमता अभिृद्धि कार्यक्रम आजबाट सुरुवात गरिएको छ । युनेस्को काठमाडौँ, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) र मानसिक स्वास्थ्य तथा परामर्श सेवा केन्द्र (सीएमसी) नेपालको सहकार्यमा सुरु भएको कार्यक्रममा जाजरकोटका २२ जना क्रियाशील पत्रकारको सहभागिता रहेको थियो । जाजरकोटपछि...
जाजरकोट । जाजरकोट रामिडाँडा बारेकाेटलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ३७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना सङ्कलन गर्दा भेरी नगरपालिकामा ३० जना , नलगाड नगरपालिकामा ६ जना र छेडागाड नगरपालिकामा १ जना गरि ३७ जना काे मृत्यु भएको हाे । भूकम्पमा परी ४७ जना...
काठमाण्डौ । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल आठ विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिङ्गापुरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर १६ दशमलव ३ ओभरमा पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । यस्तै, कप्तान रोहित पौडेलले ३५ रन बनाउँदा आशिफ शेख २७ रन बनाएर आउट भए । बलिङतर्फ नेपालका अभिनाश...
काठमाण्डौ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटका खेल आजदेखि हुँदैछन् । नेपालले पहिलो खेलमा आज सिङ्गापुरसँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे हुनेछ । यस्तै, दोस्रो खेलमा नेपालले भोलि मलेसिया र १६ गते बिहीवार ओमानसँग खेल्नेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० विश्वकपमा छनोट हुनु नै आफूहरूको एकमात्र लक्ष्य रहेको...
जाजरकोट । जिल्ला प्रशासन कार्यालयले गरेको छड्के अनुगमनमा जाजरकोटका १३ कार्यालयका १३१ जना कर्मचारी अनुपस्थित रहेको पाईएको छ । स्थानीय प्रशासनले आईतवार गरेको अनुगमनका क्रममा १० कार्यालयका कार्यालय प्रमुख सहित आधा भन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाईएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । प्रजिअ सुनारका अनुसार अनुगमन गरिएका १३ कार्यालय मध्य...
जाजरकाेट । जाजरकाेटको खलंगामा राेशन, विक्रान्त स्मृति कप खुला फुटबल प्रतियोगिता हुने भएको छ । "लागु औषध त्यागौ, खेलकुदमा लागौ" भन्ने मुल नाराका साथ यूनाइटेड युथ क्लबको आयोजनामा संचालन हुने प्रतियोगिता आउदो कात्तिक १५ गतेदेखि त्रीभुवन मा.वि.काे खेल मैदानमा हुनेछ । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेलको बिकासमा थप टेवा पुर्याउने...
मुगु । मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ । कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन छ । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार अहिले प्रहरीले महत्त्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि अझै अनुसन्धान भने जारी...
काठमाडौं । दशैंपछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आइतबार नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ विन्दुमा बन्द भएको छ । जम्मा ७४ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकिङ उपसमूह १७, विकास बैंक ५५, फाइनान्स २३, होटल तथा पर्यटन १२८, जलविद्युत् २९, जीवन बीमा १९७, उत्पादन ५८, माइक्रोफाइनान्स ३४, निर्जीवन बीमा १९२, अन्य १३ र ब्यापार उपसमूह...