२२ जेष्ठ २०८३, शुक्रबार
२२ जेष्ठ २०८३, शुक्रबार
आइतबार र शनिबार अस्पताल पनि बिदा
आइतबार र शनिबार अस्पताल पनि बिदा
  • न्युज डेस्क

५ बैशाख काठमान्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले गत २२ चैतमा राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाअनुसार अस्पतालमा पनि लागू गरिएको बताए । यसअघि मन्त्रालयले गत आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

  • ५ बैशाख २०८३, शनिबार प्रकाशित
  • Nabintech