२२ असार २०८२, आईतवार
२२ असार २०८२, आईतवार
गदर २ फेरि हलमा प्रदर्शन हुँदै
गदर २ फेरि हलमा प्रदर्शन हुँदै
  • न्युज डेस्क

२१ साउन काठमान्डौ । बलिउड अभिनेता सनी देओल अभिनीत फिल्म गदर २ फेरि प्रदर्शन हुने भएको छ।जी स्टूडियोज, इन्डिया साइनिङ हेन्ड्सको सहयोगमा पहिलो वर्षगाठमा फिल्म प्रदर्शन हुन लागेको हो। सुपरहिट सिक्वेललाई दर्शकले निकै रूचाएका थिए।

अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।

  • २१ श्रावण २०८१, सोमबार प्रकाशित
  • Nabintech