१३ कार्तिक २०८२, बुधबार
१३ कार्तिक २०८२, बुधबार
एसियाली एथलेटिक्स च्याम्पियनशिपमा नेपाल तेस्रो
एसियाली एथलेटिक्स च्याम्पियनशिपमा नेपाल तेस्रो
  • न्युज डेस्क

१२ कात्तिक काठमान्डौं । भारतको झारखण्डमा अक्टोबर २४ देखि २६ सम्म आयोजित चौथो दक्षिण एसियाली एथलेटिक्स च्याम्पियनशिप २०२५ मा नेपालले तेस्रो स्थान हासिल गरेको छ।

नेपालले कुल २ रजत र ४ कास्य पदक जितेको हो।प्रतियोगितामा नेपालका धावकहरूले लामो दूरीका इभेन्टमा पदक जिते। ८०० मिटर दौडमा सोमबहादुर कुमालले १ मिनेट ५२.०३ सेकेन्डको समयसहित रजत जिते।

  • १३ कार्तिक २०८२, बुधबार प्रकाशित
  • Nabintech