जाजरकोट । भेरी नगरपालिकाले लागुपदार्थ दुर्व्यसन न्युनिकरण गर्न अभियान सुरू गएको छ । नगरभित्रका किशोरकिशोरी तथा यूवाहरुलाई लागुपदार्थ दुर्व्यसन बाट मुक्त गर्न एक्सन सहित अभियानको सुरुवात गरेको हो । जस अन्तर्गत सार्वजनिक स्थलमा रक्सी चुरोट सेवन गरेमा नगरपालिकाले कारवाही गर्ने भएको छ । युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो तर पछिल्लो समय लागुपदार्थ दुर्व्यसन...
काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा अन्तिम खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि हुदै छ । जारी सिरिज वेस्ट इन्डिज ए ले एक खेल अघि नै जितेको छ । वेस्ट इन्डिज ए ले सिरिज ३-१ ले जितिसकेको छ । यस सिरिजमा पहिलो खेल नेपालले जितेको थियो भने त्यसपछिका तीन खेल लगातार वेस्ट इन्डिज ए ले जितेको थियो । यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको...
काठमाडौँ । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टी-२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा,...
जाजरकोट । जाजरकोट खलंगामा हाडजोर्नी तथा नसा रोग सम्बन्धि २ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । बुधबार देखि जाजरकोट जिल्ला अस्पताल थाप्लेचौरमा सुरु गरिएको शिविर बिहिबार ६ गतेसम्म सञ्चालन हुनेछ । वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. दीर्घराज आ.सी. द्धारा विशेषज्ञहरुको टोली सहित जिल्ला अस्पताल जाजरकोटको सहयोग तथा भेरी नगरपालिका, नेपाल रेडक्रस सोसाईटी जिल्ला...
जाजरकाेट । भूकम्पले क्षति पुर्याएको बारेकोट गाउँपालिकाको भगवती माबिलाई अष्ट्रियामा बस्ने नेपालीहरुले नगद सहयोग गरेका छन् । गैर आवासिय नेपाली एसोसिएन एनसीसी अष्ट्रिया, नेपाली आदिवासी जनजाति महासंघ अष्ट्रिया इनास अष्ट्रिया र नेसास अष्ट्रियामा आबद्ध नेपालीहरुले जाजरकोटका भूकम्प पीडित बालबालिकाहरुको लागि आफ्नो खाना तथा खाजा खर्च कटाएर ४ लाख ७७ हजार नगद सहयोग...
काठमाडौँ । आज देखि एसीसी प्रिमियर कपको शुरुवात हुदै छ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन् । जसमा उच्च वरियताका ८ देशमा नेपाल, युएई, ओमान,...
सल्यान । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सल्यानमा वित्तिय साक्षरता रणनैतिक योजना, २०८० तयार गरिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा वैदेशिक रोजगारीमा रहेकाहरुको परिवारलाई वित्तीय साक्षरता कार्यक्रम थप प्रभावकारी बनाउनका लागि बुधबार योजना तयार गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधी, बैदेशिक रोजगार बोर्ड र सामी कार्यक्रमका प्रतिनिधीविचमा वृहत...
सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।
काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ विहिबार मनाउने भएपछि सो दिन सार्बजनिक बिदा दिएको छ । गृहमन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन्...
काठमाडौं । ओमानमा हुने एसिसी प्रिमियर कपको लागि नेपालको १४ सदस्य टोली घोषणा भएको छ । एसियन क्रिकेट काउन्सिल( एसिसी)ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेकोछ । भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द भने अन्तिम १४ मा पर्न सकेनन् । अन्य टोलीमा कुनै परिवर्तन गरेको छैन । प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ । प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया,...