जाजरकोट । लागुऔषध दुर्व्यसनीबाट जोगाउन भेरी नगरपालिकाले युवाका लागि सिप विकास तालिम संचालन गरेको छ । स्वरोजगार बन्न सक्ने क्षमताको बिकास गराइ लागुऔषधको दुव्र्यसनीबाट जोगाउन भेरी नगरपालिकाले सिप विकास तालिम संचालन गरेको हो । युवा, युवतिहरुको लागि भेरी नगरपालिकाले १४० घण्टे कम्प्युटर तथा हाउस वायरिङ्ग तालिम संचालन गरेको छ । भेरी शिवालय टेक्निकल कलेज प्रा.लि....
जाजरकोट । नेपाली काँग्रेस, जाजरकोटले सडक खाल्डा पुर्ने अभियानको सुरुवात गरेको छ । जिल्ला सदरमुकाम खलंगा भित्रिने र खलंगादेखि बाहिरिने सडकहरुका खाल्डाहरु पुर्न नेपाली काँग्रेस, जाजरकोटले शनिबारदेखि अभियानको सुरुवात गरेको हो । जिल्ला सदरमुकाम खलंगा प्रवेश द्धारका रुपमा रहेको शान्तिचौतार–थाप्ले सडक खण्डमा रहेको सडक खाल्डो पुरेर अभियानको सुरुवात गरिएको नेपाली...
जाजरकोट । जाजरकोटमा युवा उद्यमीहरुकाे लागि नि:शुल्क सिप विकास व्यवसायिक तालिम सम्पन्न भएकाे छ । पहाडी क्षेत्र विकास अभियान जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालन गरिएको अवसर दोस्रो परियोजना मार्फत युवा उद्यमीहरुकाे लागि नि:शुल्क सिप विकास व्यवसायिक तालिम सम्पन्न भएकाे हाे । नि:शुल्क व्यवसायिक सिप तालिम समापन जेठ २९ गते भेरी नगरपालिका उपप्रमुख सीता...
जाजरकाेट । भेरी नगर बाल संजालले भेरी नगरपालिकामा आइतबार एक कार्यक्रम बिच ज्ञापन पत्र पेश गरेको छ । स्थानीय तहले आ.ब. २०८१/२०८२ को लागि योजना तर्जुमा गरी रहदा भेरी नगरपालिकामा बाल बालिकाका सवाललाई नगरपालिकाको स्थानिय योजना तर्जुमा मा समावेश गरि बजेट विनियोजनका लागि नगर पालिकाका प्रमुख प्रशासकिय अधिृकत दल वहादुर घर्ति मार्फत नगर प्रमुखलाई ज्ञापन पत्र पेश गरेको...
जाजरकोट । जाजरकाेटमा बालक्लव संजालको लागि ३ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । पहाडी क्षेत्र विकास अभियान जाजरकोट र सेभ द चिल्डेनको साझेदारीमा संचालित संकल्प परियोजनाको सहयोगमा भेरी नगरपालिकामा गठन भएको बालक्लव संजालको लागि ३ दिने क्षमता विकास तालिम जाजरकाेट खलङ्गामा सम्पन्न भएको हाे । जेठ २५ गते देखि २७ गते सम्म संचालित भएकाे तालिम भेरी नगरपालिकाको...
जाजरकोट । तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको छ । मानव शरिरमा सकारात्मक भाइब्रेसन पैदा गर्न भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको हो । नगरपालिकाका सबै जनप्रतिनीधि र कर्मचारी दिक्षित भएर भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको छ । जनप्रतिनीधि र कर्मचारीलाई अन्तर्राष्ट्रिय जीवन कला प्रशिक्षक...
जाजरकोट । स्याक नेपाल सुर्खेतले जाजरकोट भूकम्प प्रतिकार्य परियोजना अन्तर्गत सिकाई आदानप्रदान तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । बिहिवार जाजरकोटमा एक कार्यक्रमको आयोजना गरेर सिकाई आदनप्रदान तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको हो । जाजरकोट भुकम्पपछि स्याक नेपालले उद्धार, राहत, अस्थायी टहरा निर्माण लगायत विभिन्न कार्यक्रम सम्पन्न गरेको...
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आलु, प्याज र स्याउलगायतका तरकारी एवम फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै आलु, प्याज र स्याउलगायतका तरकारी एवम फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज गरेको घोषणा गरेका हुन् । अर्थमन्त्रीले यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास गरेको...
काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो ।
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट विनियोजन गरेको बताएका छन् । मंगलबार अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै 'प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम' को अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्नको लागि १० करोड बजेट विनियोजन गरेको बताएका हुन् । उनले यो कार्यक्रम प्रदेश...