७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
नेपाल र मोरिससबीचको खेल हेर्न दर्शकलाई प्रवेश दिइने
नेपाल र मोरिससबीचको खेल हेर्न दर्शकलाई प्रवेश दिइने
  • paschimpatra

काठमाडौं । नेपाल र मोरिससबीच हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न रंगशालामा दर्शकलाई प्रवेश दिइने भएको छ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० का अनुसार दशरथ रंगशालाको कुल क्षमताको एक तिहाइ क्षमतामा दर्शकलाई प्रवेश दिइनेछ ।

माघ १५ र १८ गते हुने खेल हेर्न भीआईपी प्याराफिटतर्फ एक हजार र साधारण प्याराफिटतर्फ ५०० रुपैयाँ टिकट शुल्क तोकिएको छ । खेल साँझ पौने ५ बजे खेलाइने एन्फाले जनाएको छ ।

मोरिससका खेलाडी सोमबार नेपाल आइसकेको छ । नेपालसँग मैत्रीपूर्ण खेल खेल्न आएका मोरिससका चार खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।

  • १२ माघ २०७८, बुधबार प्रकाशित
  • Nabintech