१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
विश्वकप छनोट खेल्न राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदै
विश्वकप छनोट खेल्न राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदै
  • paschimpatra

काठमाण्डाै । नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदैछ ।

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘काठमाण्डाै । नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदैछ ।

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ मा सहभागिता  जनाउनका लागि नेपाली टोली ओमान जान लागेको हो । विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाली टोली आज राति ८ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

ग्लोबल छनोट ‘ए’मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । जसमा समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् भने समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।सेमिफाइनल खेलहरू फेबु्रअरी २२ तारिखमा हुनेछ । फाइनल भने फेबु्रअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।ए’ मा सहभागिता  जनाउनका लागि नेपाली टोली ओमान जान लागेको हो । विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाली टोली आज राति ८ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

ग्लोबल छनोट ‘ए’मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । जसमा समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् भने समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।सेमिफाइनल खेलहरू फेबु्रअरी २२ तारिखमा हुनेछ । फाइनल भने फेबु्रअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।

  • २५ माघ २०७८, मंगलवार प्रकाशित
  • Nabintech